समाचार Archives - Page 3114 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

पृथ्वीनाराण शाहपछि सबैभन्दा ठुलो सङ्घर्षको नेतृत्व मलाई प्राप्त

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक नेपालमा सबैभन्दा ठुलो सङ्घर्षको नेतृत्व आफूले गर्न पाएको बताएका छन् । बिहीबार राजधानीमा देशभक्त गणतान्त्रिक नेपालले आयोजना गरेको बधाई

सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु

दक्षिण कोरिया- दक्षिण कोरियाको जेजनस्थित एक सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ। घटनामा १० जना घाइते भएका छन्। उक्त स्थान कोरियाको राजधानी सिओलबाट १ सय ६८ किलोमिटर

कक्षा ११ को नतिजा पुसको तेस्रो साता सार्वजनिक गर्ने

भक्तपुर।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक–पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि

अध्यादेशको विषयमा देउवाले लिए ‘बोल्ड डिसिजन’, केपी ओलीलाई तनाब

सरकारले ‘राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश’का बारेमा देखिएको विवादका विषयमा दलीय छलफल नगर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अध्यादेशका विषयमा दलका नेताहरूसँग कुनै छलफल नगरेको र

स्थानीय बासीबीच झडप हुँदा आठ जना घाइते

बाजुरा । बाजुराको गौमूल गाउँपालिका–४ मा बुधबार राति भूवापर्वमा स्थानीय बासीबीच झडप हुँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको

कतारमा जिफन्टले सांस्कृतिक कार्यक्रम गर्ने

ओम प्रकाश बानियाँ/दोहा कतार विश्व भरीको श्रमिकहरूको हक हितको लागि आवाज उठाउदै आएको स्थापित संस्था जिफन्टले २०१८ जनवरी ५ मा बिभित सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । सनैया स्थित डल्ला

अभिनेत्री जल शाहकी आमा साहित्यकार प्रेमा शाहको निधन !

काठमाडौँ । अमेरिका रहँदै आएकी साहित्यकार प्रेमा शाहको निधन भएको छ । साहित्कार शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा आज निधन भएको हो । उनी नेपाली चलचित्रकी

कस्तो अचम्म ! मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी

बेनी । म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ । म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी

एमाले माओवादी कार्यकर्तालाई खुशीको खबर :शुक्रवारदेखि पार्टी एकताको प्रक्रिया सुरु

काठमाडौँ । निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदैन कि भनेर विभिन्न आशंका उब्जी रहेका बेला दुवै दलका शीर्ष नेताहरूले शुक्रवारदेखि एकताको प्रक्रिया सुरु गर्ने भएका छन् । साझा

दिल्लीमा बसेर भईबर म्यासेज मार्फत ठगी

वीरगंज– चिठ्ठा ठगीको आरोपमा तीन जना पक्राउ परेपछि थप पीडितहरु उजुरी लिएर वीरगंज पुगेका छन्। पोखरा र नवलपरासीबाट समेत पीडितहरु आएको प्रहरीले जनाएको छ । लाखौँको चिठ्ठा परेको भन्दै त्यसवापत

नेपालको प्रचार गर्न हलिउड कलाकार

भूकम्प र नाकाबन्दीका कारण नेपालबारे विश्व पर्यटन बजारमा परेको नकारात्मक सन्देशलाई न्यूनीरण गर्ने उद्देश्यले हलिउडका कलाकारलाई यही फागुनमा नेपाल ल्याइने भएको छ । बुधबार पर्यटन बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा

के हो एकल संक्रमणीय मतप्रणाली ?

एकल संक्रमणीय मतप्रणाली बहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रयोग हुने विधि हो। जसमा केही मुलुकको विधायिकी निर्वाचनमा मात्र यसको प्रयोग हुँदै आएको छ। यस प्रकारको निर्वाचन प्रणालीमा मतदाताले उम्मेदवारहरूलाई प्राथमिकताक्रमका आधारमा मतदान