समाचार Archives - Page 2941 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

नयाँ संसद् भवन बनाउने तयारी

पत्रपत्रिका/नागरिक १० वर्षअघिदेखि भाडाको भवनमा सञ्चालन हुँदै  आएको संसद्ले आफ्नै नयाँ भवन पाउने भएको छ। बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको संसद् अब सिंहदरबार हाताभित्रै ल्याउनेगरी पुतली बगैंचालाई नयाँ

नेपालमा उत्तर कोरियाली डाक्टरलेअवैध काम गर्दै

पत्रपत्रिका/अन्नपुर्ण पोष्ट- तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ ।उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित

तीन राप्रपा मिलाउँदै पूर्वराजा: आफै नेतृत्व लिने सङ्केत

पत्रपत्रिका/नेपाल समाचारपत्र- संसदीय निर्वाचनपति लजास्पद हार बेहोरेका राप्रपा नेपाल, पशुपतिशमशेर नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेतासँगको भेटमा पुर्वराजा ज्ञानेन्द्रले प्रश्न सोध्दै घुमाउरो शैलीमा भन्नुभयो, –  तपाईहरुले पार्टीलाई

स्थानीय तहलाई बजेट: नगदमा नदिइने

पत्रपत्रिका/काठमाडौं- स्थानीय तहलाई बर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक बर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ । मुलुक संघीयतामा गएसँगै सरकारले चालु आर्थिक बर्षमा स्थानीय तहलाई

टीकापुरका पीडितले भने: अबोध बालकको हत्या कसरी राजनीतिक ?

पत्रपत्रिका/नागरिक- रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भईरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् । अपारधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग आग्रह

अनौठो शैलीमा ठगीए दुई प्रहरी

काठमाडौं– सेटिङ मिलाएर युएन शान्ति मिसनमा पठाइदिने भनेर प्रहरीलाई नै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। सिनियर प्रहरी अधिकारीसँग सेटिङ मिलाएर ठगी गर्ने महोत्तरीका आनन्दकुमार मण्डललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

कसैसंग नडराउने पुटिन एक अनौठो मान्छे

बीबीसी । रूसका राष्ट्रपति भ्लादिमीर पुटिन जुडोमा ब्ल्याक बेल्ट हुन् । मार्शल आर्ट अन्तरगतको जुडो खेलका दुई खुबीहरु उनमा स्पष्ट रुपमा देखिनछन्, ती हुन् छल र आक्रामकता । पुटिनको यूक्रेनमा

मन्त्रीका लागि माओवादीले बनायो छुट्टै कानुन

काठमाडौं -नेकपा माओवादीले आफ्नो पार्टीका तर्फबाट बनेका मन्त्रीका लागि आचारसंहिता जारी गरेको छ । एमालेसँग पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बेला माओवादीको यस्तो  आचारसंहिता जारी भएको हो । सरकारको नेतृत्व

मन्त्री मात्रिका यादव अचानक दिल्ली किन गए ?

काठमाडौं-उद्योग मन्त्री मात्रिका यादव अचानक दिल्ली पुगेका छन् । दिल्लीमा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्दै गर्दा उनि भारत गएको थाहा भएको छ । विदेश मन्त्रालयका प्रवत्ता रवीशकुमारले मन्त्री

७ लाख ऋण भएका कानुनमन्त्रीले पत्रकारलाई ७० लाख बताए ?

काठमाडौं- कानुनमन्त्री शेरबहादुर तमाङ नयाँ सरकारमा सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो मन्त्री बने। सोमबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तमाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। उनले पत्रकार सम्मेलनमा आफ्नो

टीकापुर जेसीजद्वारा थापा परिवारलाई सहयोग

लोकेन्द्र रावल/टीकापुर: टीकापुर जेसीजले टीकापुरको होली जात्रामा मृत्यु भएका कर्ण थापाको परिवारलाई सोमबार १ लाख ५० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहयोग रकम मृतक थापाकी श्रीमती

हेमराज–आरुषी हत्या प्रकरण : सर्वोच्च अदालतमा दोस्रो जाहेरी दर्ता, खुल्ला त हत्याराको पहिचान ?

काठमाडौं– भारतको चर्चित हेमराज–आरुसी हत्याकाण्डमा हाइकोर्टको फैसलालाई चुनौती दिँदै हेमराज बञ्जाडेकी पत्नी खुमकला बञ्जाडेले दिएको निवेदन भारतीय सर्वोच्च अदालतले स्वीकार गरेको छ। हत्याकाण्डमा हाइकोर्टको फैसला बदर हुनुपर्ने र पुनः अनुसन्धान