तीन राप्रपा मिलाउँदै पूर्वराजा: आफै नेतृत्व लिने सङ्केत - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

तीन राप्रपा मिलाउँदै पूर्वराजा: आफै नेतृत्व लिने सङ्केत



पत्रपत्रिका/नेपाल समाचारपत्र-

संसदीय निर्वाचनपति लजास्पद हार बेहोरेका राप्रपा नेपाल, पशुपतिशमशेर नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेतासँगको भेटमा पुर्वराजा ज्ञानेन्द्रले प्रश्न सोध्दै घुमाउरो शैलीमा
भन्नुभयो, –  तपाईहरुले पार्टीलाई यसै गरी अघि बढाउने सोच भए मेरो विकल्प अरु पनि हुन सक्छ ।

आईतबार दिउँसो पुर्वराजालाई भेट गर्न गएका नौ जना नेतासँग झापामा उहाँले भन्नुभयो अब पार्टीलाई एक बनाउने बेला आएको छ । यसका निम्ति गृहकार्य गर्नुस् ।

दिउँसो ४ बजेदेखि ७ बजेसम्मको भेटमा पुर्वराजाले पालैपालो सबै नतोको धारणा सुन्नुभएको थियो ।