स्थानीय तहलाई बजेट: नगदमा नदिइने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्थानीय तहलाई बजेट: नगदमा नदिइने



पत्रपत्रिका/काठमाडौं-

स्थानीय तहलाई बर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक बर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ ।

मुलुक संघीयतामा गएसँगै सरकारले चालु आर्थिक बर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोषमा सीधै दुई खर्च २५ अर्ब रुपैयाँ पठाईदिएको छ ।

चालु आर्थिक बर्षको सुरुकै दिन साउन १ मा स्थानीय तहका लागि नगद दिँदा सरकारलाई समस्या परेपछि यो प्रणाली परिवर्तन गर्न लागएको हो ।

अहिलेको व्यवस्थालवाई निरन्तर दिने हो भने सरकारी कोषमा नभए पनि ासनउको पहिलो दिन स्थानीय तहलाई पैसा दिनुपर्नेछ ।