समाचार Archives - Page 2914 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

निर्दयी आमा : आफ्नै नाबालक छोराको शरीरभर तातो

विराटनगरः यहाँ आमाले आफ्नै नाबालक छोरामाथि गरेको क्रुर र कहालीलाग्दो घटना बाहिर आएको छ । विराटनगर महानगरपालिका–३ की ३२ वर्षीया सरला पौडेल (काफ्ले) ले ६ वर्षीय छोरा समिपलाई तातो आइरनले

बेनी–जोमसोम सडक शुक्रबारदेखि आठघण्टा बन्द हुने

बेनी, म्याग्दी। स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य

पार्टी एकता :अन्तत: झुक्यो एमाले ,‘जनयुद्ध’लाई राजनीतिक घटनाक्रमका रुपमा लिन तयार

नेकपा एमाले र माओवादी केन्द्रका नेताले चर्चा गरिएजस्तो एकीकृत कम्यूनिष्ट पार्टी बनाउने अभियानमा ‘मतान्तर’ नरहेको स्पष्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार पचास प्रतिशतको हिस्सेदारी हुनुपर्ने धारणा

पाल्पाबाट बुटवलतर्फ गइरहेकाे गरेको बस दुर्घटना, दुुई जनाको मृत्यु

तानसेन । पाल्पाबाट बुटवलतर्फ गइरहेकाे गरेको बस पाल्पाको तानसेनमा विहीबार बिहान दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ । बुटवलतर्फ गइरहेकाे लु १ ख ८१७४ नम्वरको बस तानसेन नगरपालिका ७

मान्छेको दिमागमा झाडु लगाउँदै मुख्यमन्त्री शाही !

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मान्छेहरुको दिमागमा झाडु लगाउनु पर्ने बताएका छन् । केही गर्न सकिँदैन भन्ने गलत सोचयुक्त दिमागले विकास र समृद्धि सम्भव नभएको भन्दै उनले दिमागको फोहोर

प्रचण्डका घरबेटीले वक्तव्य निकालेरै भने ‘चरित्र हत्या’ भयो

काठमाडौं । निर्माण व्यवसायी शारदा अधिकारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीसंग नाम जोडेर आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ती प्रकट गरेका छन् । केही

काठमाडौंको हावा बिष बराबर !

काठमाडौँ । सामान्यतया सहर भन्नासाथ ठूलो जनसंख्या, फराकिला सडक, सफा र ठूला फुटपाथ, खुला पार्क र चौरको छवि दिमागमा आउँछ । तर, अहिले काठमाडौं आइपुग्नेले यो सहरमा अर्को एउटा विशेषता पाउनेछ,

सावधान ! यी कम्पनीको रक्सि नखानुहोस, ज्यान जाला

काठमाडौं । आन्तरिक राजस्व विभागको अनुगमन टोलीले रक्सी उत्पादक कम्पनीले नक्कली अन्त:शुल्क स्टिकर प्रयोग छ्यापछ्याप्ति फेला पारेको छ । टोलीले बढी शंकास्पद भेटिएका करिब दुई दर्जनभन्दा बढी उद्योग/डिलरहरूमा सिलबन्दी गरेको छ । अनुगमनमा

यी हुन् एकतामा टुंगिन बाँकी तीन विषय

एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान

संसद भवन नै अनैतिक कार्यको अखडा

काठमाडौं : बानेश्वरस्थित संघीय संसद् भवनमा कार्यरत कर्मचारीहरुको सो भवनका प्रमुख कार्यकारी निर्देशक परुषोत्तम आमात्यविरुद्ध आन्दोलन चर्काएका छन्। कार्यालय प्रमुख पदको दुरुपयोग गरी कार्यालय हाताभित्र मनोमानी गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी

नेपालमा चीनको भन्दा पहिला भारतीय रेल गुड्ने

काठमाडौं  –  नेपालमा चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा कुनै गति नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ । आजको कारोबारमा यो समाचार छापिएको छ ।

कमाउन गएका ३ भाइको मृत्यु, बुढी आमा भने अचेत

म्याग्दी – म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया