समाचार Archives - Page 2914 of 3422 - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

पार्टी एकताः यी दुई कुरामा मिलेन

एकीकृत पार्टीको विधान र सांगठनिक खाका तयार गर्न गठित एमाले र माओवादीको कार्यदलले केही बुँदामा अहसमतिसहित आफ्नो प्रतिवेदन तयार पारेको छ । बुधबार बसेको कार्यदलको बैठकले जनयुद्ध र सूर्य चिन्ह

सुपर मोडलको उपाधी रुपन्देहीकी प्रतिक्षा र दाङ्गका आशिष जिते

झविन्द्र देवकोटा/बुटवल। रुपन्देहीको तिलोत्तमा भएको ५ नम्बर प्रदेश स्तरीय सुपर मोडल २०१८ को उपाधी पुरुषतर्फ दाङ्गका आशिष कुमार झा र महिलातर्फ रुपन्देहीकी प्रतिक्षा घिमिरेले जितेका छन् । उनीहरुले प्रदेश स्तरीय

रक्सी खाएर कार्यालय गएर सुत्ने वडा अध्यक्ष प्रहरीको खोरमा

झापा – मेचीनगर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । रक्सी खाएर कार्यालय गएका न्यौपानेले कार्यालय समयमा मदिरा खाएर तथानाम बोलेपछि स्थानीय जनताले प्रहरीलाई खबर

डोके बजार देवकलिया सडक खण्ड धुलाम्य बन्दै

ललित जाग्री  घो.न.पा-५  ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका -५ भित्र रहेको डोके बजार देखि देवकलिया सम्मको ग्रामिण सडक खण्ड धुलाम्य हुन थाले पछि स्थानीय बासिन्दा हैरान भएका छन । घोडाघोडी

उर्जामन्त्री पुन र चिनियँं राजदूत यु होङबीच भेटवार्ता ,द्धिपक्षिय हितका विषयमा छलफल

काठमाडा। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियँं राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल बताइएको छ ।

राष्ट्रपति भण्डारी विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीशका रुपमा पदावधि नै नभएको व्यक्तिसँग सपथ लिएको भन्दै राष्ट्रपति भण्डारीको सपथ विरुद्ध रिट दायर भएको हो।

बानेश्वरमा प्रहरी र प्रर्दशनकारीबीच झडप , ३ प्रहरी घाइते १६ प्रदर्शनकारी पक्राउ

उपत्यकाका विभिन्न स्थानमा सडक विस्तारका नाममा स्थानीय बासिन्दाको उठीवास लगाउने र प्राचीन सहरी सम्पदा ध्वस्त बनाउने काम भएको भन्दै बुधवार माइतीघर मण्डलामा उपत्यका निवासी नेवारहरूले विरोध प्रदर्शन गरेका छन् ।

अर्घाखाँचीका गाउँगाउँका प्रहरीचौकीलाई मोटरसाईकल

घनश्याम पौडेल/सन्धिखर्क। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गाउँगाउँका प्रहरी चौकीलाई मोटरसाईकल हस्ताँतरण गरेको छ । प्रहरी प्रधान कार्यालय सवारी महाशाखाबाट प्राप्त मोटरसाईकल बुधबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा एक कार्यक्रमको आयोजना गरी

कप्तान स्मिथ र उपकप्तान वार्नरलाई एक वर्षको प्रतिबन्ध

एजेन्सी । क्रिकेट अस्ट्रेलियाले कप्तान स्टेभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि १२ महिनाको प्रतिबन्ध लगाएको छ । ‘बल टेम्परिङ’ गरेको पुष्टि भएपछि क्रिकेट अष्ट्रेलियाले कप्तान र उपकप्तानलाई प्रतिबन्ध लगाएको हो

यिनै हुन हत्यारा ट्राफिक : यौन सम्बन्ध राख्‍न नदिएपछि हत्‍या गरे

नागरिकको सुरक्षाको जिम्मा पाएको प्रहरी नै हत्या, अपहरण, बलात्कार र लुटपाटमा संलग्न हुँदै आएको अब नयाँ समाचार भएन नै । प्रहरीभित्रका केही खराब व्यक्तिका कारण सुरक्षाको महसुस गर्नु पर्नेमा नागरिक

प्रचण्डलाई यसरी गिज्याए केपी ओलीले

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । उनले प्रचण्डतर्फ संकेत गर्दै सिङ्गापुर बनाउनेका अगाडि आफूले नेपाल बनाएर देखाउने बताएका छन्

प्रदेश ५ को वेभसाईट र एप्स सार्वजनिक

आचार्य प्रदीप बुटवल। प्रदेश नम्बर ५ को प्रदेश वेभसाईट र मोबाइल एप्स सार्वजनिक भएको छ । बुधवार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वेभसाईट र