समाचार Archives - Page 2887 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सलमानको मुद्दा हेरेका न्यायाधीशको सरुवा, अब के हुन्छ

कालो हरिणको शिकार गरेको आरोपमा दोषी ठहर हुँदै पाँच वर्षको जेल सजाय पाएका बलिवुड अभिनेता सलमान खानले जमानतका लागि अपिल गरेका छन् । तर सलमानको जमानत अपिलको सुनुवाई गरिरहेका न्यायाधीशको

सलमान जेलमै, अरबौं फस्दै

कालो हरिणको सिकार मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका बलिउडका भाइजान सलमान खानले शुक्रबारको रात पनि जेलमै बिताएका छन् । सलमानको जमानत याचिकामाथि शुक्रबार सुनुवाइ गर्दै जोधपुरको सेसन कोर्टले आफ्नो

ओलीले मोदीसँग भने: चीनतर्फ ढल्केको छैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एक अर्कासँग तुलना गर्न नहुने बताएका छन् । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका ओलीले

सिन्डिकेट अन्त्यसँगै घट्यो गाडी भाडा

बनेपा – धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए । तर, बुधबार सरकारले सिन्डिकेट

पाकिस्तान बिरुद्ध ओलीलाई प्रयोग गर्ने मोदीको चाल !

भारत–पाकिस्तान द्वन्द्वका कारण रोकिएको सार्क सम्मेलन इश्लामावादमा आयोजना गर्न काठमाडौंले पहल लिए सकारात्मक बन्ने संकेत दिल्लीले दिएको छ।   प्रधानमन्त्री केपी ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्तामा इश्लामावाद

फेरियो ओलीको बोली: भने – भारतसँग असमझारी छँदै थिएन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ करिब ४५ मिनेट एकान्त वार्ता भएको छ।   साँझ ६ः३० देखि ७ः१५ सम्म प्रधानमन्त्रीनिवास ७ लोककल्याण मार्गमा उनीहरूबीच भेटवार्ता

ओली र मोदीबीच औपचारिक वार्ता आज: यी हुन् छलफलका एजेन्डा

नयाँदिल्ली – प्रधानमन्त्री ओली र मोदीबीच शनिबार दुई चरण वार्ता हुने तय भएको छ । हैदराबाद हाउसमा बिहान ११ः३० बजे रेस्ट्रिक्टेड वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दिवाभोजसहित जम्मा

कसले समाल्छ कांग्रेसमा खुमबहादुर गुट ?

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएपछि उनले सम्हालिरहेके टिम अब कसरी अघि बढ्छ भन्ने चासो बढ्न थालेको छ । चैत १६ गते खड्काको निधनभएसँगै यो टिम

यसरी भयो ओली-मोदी ‘सरप्राइज’ भेट !

नयाँदिल्ली – तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६

स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै, कहाँ छ अख्तियार ?

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात प्रदेश र स्थानीय तहमा भएका विसंगतिविरुद्ध अनुसन्धान चुस्त बनाउन नसकेको देखिएको छ । आजकोनागरिकमा समाचार छापेको छ । प्रदेश  र स्थानीय तहमा अख्तियार दुरुपयोगबारे सुक्ष्म

संविधानकै प्रावधान अस्पष्ट, मस्यौदा समिति नै अलमलमा

काठमाडौं – संविधानमा कतिपय प्रावधान अस्पष्ट भएको भन्दै संघीय संसदको नियमावली मस्यौदा समिति अलमलमा परेको छ । फागुन २२ गते प्रतिनिधिसभाले १३ र राष्ट्रियसभाले ९ सदस्यीय मस्यौदा नियमावली समिति बनाएको

‘चिनीयाँ लगानीको बिजुली भारतले नकिन्ने’

भारतीय पत्रिकामा प्रधानमन्त्री ओली   काठमाडौं – प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन् । शुक्रबार इन्डियन