समाचार Archives - Page 2874 of 3424 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

फेरी कर्मचारी नै दुई लाख घुससहित पक्राउ

सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले २ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ। अख्तियारले मंगलबार जिल्ला मालपोत कार्यालय सुर्खेतमा छापा मारेर घुससहित दुई कर्मचारीलाई पक्राउ

नेपालको निषेधित क्षेत्रमा के गर्दैछन् भारतीय ३ पूर्वराजदूत ?

काठमाडौं– नेपालका लागि राजदूत भएर काम गरिसकेका तीन पूर्व भारतीय कूटनीतिज्ञ एकैपटक डोल्पा भ्रमणमा निस्किएका छन्। सरकारबाट पर्यटकको अनुमति लिएर उनीहरु निषेधित क्षेत्रको भ्रमणमा जान लागेका हुन्। नेपालका लागि पूर्व भारतीय राजदूतहरु

धर्मको खोल ओडेर गरिने अपराध स्वीकार्य छैन: गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पछिल्ला दिनहरुमा धार्मिक आवरणमा अस्थिरता निम्त्याउन खोज्नेहरु सक्रिय भएको भन्दै उनीहरुलाई सरकारले कारवाहीको दायरामा ल्याउने बताएका छन् । आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोलि प्रहारको घटनामा

पाकिस्तानद्वारा नेपाललाई दिइएको छात्रवृत्ति दोब्बर

काठमाडौँ, रासस । पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गरेको उक्त घोषणाबमोजिम

ओली राजा महेन्द्र भन्दा शक्तिशाली बन्दैछन्: रञ्जित राय

ओली राजा महेन्द्र भन्दा शक्तिशाली बन्दैछन् रञ्जित राय, नेपालका लागि पूर्वभारतीय राजदूत हामीलाई त खुशी लागेको छ । नेपालका नयाँ प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतबाट सुरु

एकपछि अर्को काण्डमा फस्दै डोनाल्ड ट्रम्प !

वाशिङ्टन डिसी । अमेरिकी गुप्तचार संस्था एफबीआईले राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलको कार्यालयमा छापा मारेको छ । अमेरिकी समाचार संस्था सिएनएनका अनुसार, एफबीआईले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीजि वकिल मिसेल कोहेनको कार्यालयमा छापा

दुर्घटनाबाट जोगियो यति एअरको जहाज !

पोखरा । काठमाडौंबाट उडेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाज दुर्घटनाबाट जोगिएको छ । पोखरामा अवतरणको क्रममा अगाडिको चक्का लक भएको थियो । अवतरणको क्रममा अगाडिको चक्का लक भए पछि विमान धावन

यस्ता छन मन्त्रिपरिषद् बैठकले गरेका लोकप्रिय निर्णयहरु

सरकारले गरिब, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षाको अवसरबाट बञ्चित गरिव, सिमान्तकृत तथा लोपोन्मुख समूदायका

न्यायालय कब्जा, प्रेसमाथि सेन्सर अधिनायकवाद नभएर के हो ?- कोइराला

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले देशमा ‘टिपिकल कम्युनिष्ट’ शासन सुरु भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले मंगलबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरलाले भने ‘न्यायालय कब्जामा

आइजिपी नियुक्ति विवाद:ओलीको रोजाई कार्की र प्रचण्डको रोजाई खनाल

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बादलबीच आकस्कमिक छलफल बसिरहेको छ । बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी

आरक्षणको बिरोधमा भारत बन्दको घोषणा !

काठमाडौं । आरक्षणको बिरोधमा आज भारत बन्दको घोषणा गरिएको छ । एक हप्ता देखि भारतमा आन्दोलन जारी छ । आठ दिन पहिले दलित संगठनहरुले भारत आव्हन गरेका थिए । आज

कर्मचारी २० हजार घुससहित पक्राउ !

काठमाडौं– गुठी संस्थान ललितपुर शाखाका कर्मचारी घुससहित पक्राउ परेका छन्। वरिष्ठ सहायक दीपेन्द्र चित्रकार र पूर्व कर्मचारीलाई अनन्त श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुससहित पक्राउ गरेको हो। उनीहरुले गोदावरी