
रात्रिभोज गराएर डा. भट्टराईले सुरक्षाकर्मीहरु विदा गरे
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो सुरक्षामा रहेका सुरक्षाकर्मीहरुलाई विहीबारदेखि औपचारिक रुपमा फिर्ता गरेका छन्। डा भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा नेपाल सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा उपलब्ध