सामुदायिक रेडियो पश्चिम आवाजमा निरङकुश शैलीमा प्रहरी प्रवेश
कैलाली:कैलालीको लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाजमा निरङकुश शैलीमा प्रहरी प्रवेश गरेको भन्दै सर्वत्र आलोचना भएको छ । रेडियोमा आइतबार नेकपाले गरेको बन्दको विषयमा नेकपाका नेता दिल बहादुर साउदसँग अन्तरवार्ता











