हैट... पत्रकार ऋषि धमलाको गीत पनि आयो (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हैट… पत्रकार ऋषि धमलाको गीत पनि आयो (भिडियो सहित)



सधै केहि न केहि गरेर चर्चामा रहने नेपाली पत्रकार ऋषि धमलाबारे गीत तयार भएको छ ।

राधिका हमाल र प्रदिप त्रिपाठीले गाएको गीतमा धमलाको सक्रियता र प्रबृत्तिलाई लिएर प्रसंशा र आलोचनाका शब्दहरु राखेर गीत तयार पारिएको छ ।

सन्तोष देउजा ठकुरीको शब्द संगीतमा तयार गीत प्रिज रेकर्डिङ स्टुडियो, बबरमहलमा रेकर्ड भएको हो ।

राकेश सोनीको संगीत संयोजनमा तीज भाकामा तयार गीतलाई चाँडै बजारमा ल्याइने भएको छ ।

https://youtu.be/WcHDxorOCtQ