हिन्दु जागरण युवा संघको कैलारीमा संगठन बिस्तार - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिन्दु जागरण युवा संघको कैलारीमा संगठन बिस्तार



कैलाली । हिन्दु जागरण युवा संघ कैलालीले संगठन बिस्तारलाई तिब्रता दिएको छ।

कैलालीको कैलारी गाउँपालिका वडा न- ६  मा पनि शनिबार संगठन बिस्तार गरिएको छ। हिन्दु धर्मप्रति प्रत्येक दिन आक्रमण हुदा राज्य उदासीन रहेको भन्दै  हिन्दू  जागरण युवा संगठन बिस्तारमा लागेको  हिन्दु जागरण युवा संघ केन्द्रिय अनुशासन बिभाग  प्रमुख चन्द्र पुरुषले जानकारी दिनुभएको छ।

साथै उक्त अभियानमा धार्मिक अभियानता मोह्नन रेग्मी ,हेम राना, पारष महत्तो लगाएतको सक्रियता रहेको जनाईएको छ।