समाचार Archives - Page 2753 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

पार्टी एकता भोलि नै गर्ने तयारी, ढिला भए

नेकपा एमाले र माओवादी केन्द्रबिच हुने भनिएको पार्टी एकताले गति लिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पछि सुस्ताएको एकता प्रक्रियाले नयाँ गति लिने र तत्काल एकता

बुटवल नगरमै खानेपानीको समस्या विकराल

कृष्णप्रसाद आचार्य/ बुटवल । मानिसहरु तछाडमछाड गर्दै हतारीएको दृश्य र घुईचो, झट्ट हेर्दा लाग्छ यहाँ कुनै बिशेष कार्यक्रम वा समारोह छ । हो दृश्य पाल्पामा आकाशबाट पानी पर्दाको अर्को दिन

आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी स्थित सीमा नाकाबाट आधा किलो सुनसहित २ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नम्बरको जिपबाट आधा किलो सुन भारततिर तस्करी गरिरहेको अवस्थामा आज बिहान

क्रान्तिकारी युवा लिग–नेपालले आज बुटवलमा मार्चपास गर्दै

बुटवल । क्रान्तिकारी युवा लिग–नेपाल प्रदेश नं ५ ले आज बुटवलमा युवा जागरण तथा युवा मार्चपास गर्दैछ । लिगले दिउंसो बुटवलको पुष्पलाल पार्कबाट मार्चपास सहित युवाहरुको र्यालीले बुटवल बजार परिक्रममा

बाजुरामा भेटियो मकालुको जहाज !

काठमाडौं – सुर्खेत उडेको मकालुको जहाज बाजुरामा भेटिएको छ । बिहान देखि  बेपत्ता भएको मकालु एयरको जहाज खोजि भैरहेको थियो  । सामान लिएर उडेको उक्त जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको

सुर्खेतबाट उडेको जहाज सम्पर्कबिहीन !

सुर्खेतबाट बिहान कार्गो सामान लिएर उडेको मकालु एयरको जहाज सम्पर्कबिहिन भएको छ। जहाज सिमिकोटका लागि उडेको बताइएको छ । बुधबार बिहान  सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज २ घण्टा वितिसक्दा

विश्वकप जिताएका गोट्जे जर्मन टिममै परेनन्

एजेन्सी- जेठ अन्तिमबाट रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि साविक विजेता जर्मनीले प्रारम्भिक टिम घोषणा गरेको छ। २७ जनाको प्रारम्भिक टिममा गत संस्करणमा जर्मनीलाई उपाधि जिताउन फाइनलमा निर्णायक गोल

आइपिएल: राजस्थान पराजित भएपछी कोलकाता प्लेअफ जाने

काठमाडौं – आइपिएल क्रिकेटमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ। जितसँगै समूह चरणको अन्तिम खेलअघि कोलकता प्लेअफ नजिक पुगेको छ। अंक तालिकाको तेस्रो स्थानमा रहेको कोलकाताले १३ खेलबाट

फेसबुक र ट्वीटर प्रयोगकर्तालाई ओलीको व्यंग्य !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन्बन्ध–सुधारका लागि आउँदा ‘केही’ सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक भ्रम फैलाएको भन्दै ‘परिचालित भएको’ आरोप लगाएका छन् । मंगलबार काठमाडौँको सभागृहमा एमाले

आयो सलमान खानको रेस-३ को ट्रेलर (भिडियो)

बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र रेस ३ को ट्रेलर सार्वजनिक भएको छ। सन् २००८ मा प्रदर्शन भएको चलचित्र रेसको यो तेश्रो सिक्वेल हो जसको निर्देशन रेमो डिसुजाले गरेका छन्।

कैलालीमा बस दुर्घटना हुँदा १४ जना घाइते (नाम लिस्ट सहित)

सुखड,कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिका वडा नं ८ बढैपुरमा मङ्गलवार साँझ ६:१६ मा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छ्न । पूर्व पश्चिम राजमार्ग अन्तरगत अत्तरिया काठमाडौँ जाने क्रममा

जनप्रतिनिधिहरुले आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा नपढाए पनि हुने

काठमाडौँ : जनप्रतिनिधिहरुले आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनु पर्ने भनी गरेको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। स्याङजाको चापाकोट नगरपालिकाको शिक्षा