समाचार Archives - Page 2749 of 3423 - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

कमल थापाले भने देशमा हिन्दू राष्ट्र र संवैधानीक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाहरु संगठित भएर अगाडि बढेमा पार्टीले लिएको एजेण्डा अवश्य स्थापित हुने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको ‘वर्तमान सन्दर्भ,

सामूहिक रुपमा शपथ

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले बिहिवार सामूहिक रुपमा शपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार एमाले अध्यक्ष केपी

कांग्रेस वडाध्यक्षलाई फसाउने, अपहरणको नाटक गर्ने माओवादी कार्यकर्ता पक्राउ

आफूलाई अपहरण गरी नगद र गरगहना लुटेको भनेर झूठो उजुरी गर्नेसहित तीनजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । आइतबार राति आफूलाई अपहरण गरी कुटपिट गरेर धनसम्पत्ति लुटेको भन्दै सोमबार प्रहरीमा

ट्राफिक जरिवाना बढ्दै

ट्राफिक नियम उलङ्घन गर्दा तिराईने जरिवाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उलङ्घन बढी गर्ने गरेकोे गुनासो बिहिबारको बैठकका सहभागीहरुले गरेपछि गृहमन्त्री बादलले आवश्यकता अनुसार जरिवाना शुल्क समेत बढाउन

एकताको लाइभ (LIVE)

नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएन ,लाग्यो ‘अण्डरलाइन’

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रले एकीकरणपछिको पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ रहने निर्णय गरेका थिए। तर निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टीको नाममा अर्काे पार्टी दर्ता भएकाले सोही नाममा अन्डरलाइन

धुम्बाराही र पेरिसडाँडामा प्रचण्ड-ओलीलाई नयाँ कुर्सी !

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि मूल कार्यालय हाल माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बनाइने भएको छ । सहायक कार्यालय हाल एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बनाइने भएको छ ।

नेकपाको महासचिवमा पौडेल र प्रवक्तामा श्रेष्ठ ,यस्तो छ शीर्ष ९ नेताको वरीयता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका शीर्ष ९ नेताको वरीयता टुंगो लागेको छ । वरीयताको शीर्ष स्थानमा प्रधानमन्त्री केपी शर्मा ओली रहनेछन् । दोस्रो वरीयतामा पुष्पकमल दाहाल, तेस्रोमा झलनाथ खनाल, चौथोमा

शीर्ष नेता पुगे नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता गर्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ताका लागि शीर्ष नेता पुगेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित शीर्ष नेता निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका

मेयरको घर पर्दा सडक बिस्तार रोकियो !

आचार्य प्रदीप बुटवल- रुपन्देही तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेको घर सडकको मापदण्ड पुरा नगरेकोले ड्राईभर टोल– डिंगरनगर सडक स्तरउन्ती नभएको नेपाली काँग्रेस नगर सभापति हरिलाल पाण्डेले बताएका छन् । नगरपालिका

बुटवलमा प्रशासन र व्यवसायीको समन्वयमा रात्रीकालिन गस्ती

झविन्द्र देवकोटा बुटवल। बुटवल क्षेत्रमा रहेका मोबाइल पसलमा भएको श्रृंखलाबद्ध चोरीलाई रोक्नका लागि प्रहरीप्रशासन र ब्यवासायिबीचको समन्वयमा बुटवलक्षेत्रमा सुरक्षा गस्ती हुने भएको छ । आगामी दिनमा मोबाइल पसलमा हुने गरेका

एकताकै दिन बाबुरामको गम्भीर प्रश्न प्रचण्डलाई !

काठमाडौँ: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको घोषणा हुदै गर्दा पुर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका सं‌योजक डा. बाबुराम भट्टराईले  प्रचण्डलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रश्न गरेका छन् । कुनै बेलाका सहयोद्धा