प्रवासी युवाहरू भन्छन नेपाली राजनीतिमा युवाहरूको भूमिका महत्त्वपूर्ण
नयाँ दिल्ली नेपाली राजनीतिमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुनेमा प्रवासी युवाहरूले जोड दिएका छन् । भारतको राजधानी दिल्लीमा नेपाल तरुण दल भारत, दिल्ली शाखाले आयोजना गरेको नेपाली राजनीतिमा युवाहरूको भूमिका विषयक गोष्ठीमा









