धनगढीमा अज्ञात समुहद्बारा गोलि चल्यो - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

धनगढीमा अज्ञात समुहद्बारा गोलि चल्यो



कैलाली । कैलालीको धनगढी बजारमा दिनदहाडै गोली चलेको छ ।

धनगढी चौराहामा रहेको ग्लोवल आईएमईबाट पैसा झिकेर एनआईसि एसिया बैक जाने क्रममा धनगढी, ३ का निर्मल कार्कीमाथि मोटरसाइकलमा सवार अज्ञात समुहले गोलि प्रहार गरि उनिसङ्ग भएको पैसा लुटिएको प्रहरीले जनाएको छ ।

घाईतेको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको र
गोलि हानि फरार समुहको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।