समाचार Archives - Page 2612 of 3424 - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

भारतका लागि नयाँ राजदुतमा निलकण्ठ उप्रेतीको नाम सिफारिश

काठमाडौं। सरकारले मित्रराष्ट्र भारतका लागि नयाँ राजदुतमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिश गरेको छ । सोमबार सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो

क्रोएशियाकी राष्ट्रपतिले कप्तानलाई अँगालो हालेर भावुक हुँदै यसरी सम्झाइन् (फोटोफिचर)

फिफा विश्वकपको फाइनल खेलमा क्रोएशियाको पराजयपछि राष्ट्रपति कोलिन्दा ग्राबर–किट्रोभिकले निकै भावुक हुँदै टीमका कप्तान लुका मोड्रिचलाई अँगालो हालेर सम्झाइरहेको देखिइन् । आइतबार आयोजित फिफा विश्वकपको अन्तिम खेलमा क्रोएशिया फ्रान्ससँग दुई

विश्वकप २०१८: के के भयो, जान्नै पर्ने तथ्यहरु

काठमाडौं–  २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता आइतबार सकिएको छ। आइतबार भएको फाइनल भिडन्तमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रोपटक उपाधि जित्यो। रसियाका विभिन्न ११ शहरका १२ वटा रंगशालामा ६४ वटा खेल

अब मालबाहक गाडीलाई टाईमकार्ड

काठमाडौँ- उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्ड लागू गरिने भएको छ। भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी

ओली सरकार, मुल्य बृद्धिको बहार: अब के-के मा बढ्दै छ मूल्य ?

काठमाडौँः दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क वृद्धि भएसँगै त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने भएको छ। आगामी आर्थिक वर्षबाट दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क १३ प्रतिशत पुर्यापइएको छ। चालु आर्थिक

रुँदै ग्रिजम्यानले भने: दुई तारासहितको जर्सी पहिला मै किन्छु !

विजयको खुशी अपत्यारिलो तरिकाले आउँछ वा वास्तविक भए पनि केही छिन साँच्चै हो त ? भने जस्तो हुन्छ । अनि कहिले काहिँ जित लगत्तै उत्सवको साटो आँसु बनेर खुशी निस्कन्छ

पेलेकै ६० वर्ष पुरानो उपाधि एमबाप्पेलाई

मस्को- फ्रान्सका केइलिन एमबाप्पे विश्वकप फुटबलको फाइनलमा गोल गर्ने केवल दोस्रो किशोर खेलाडी बनेका छन्। आइतबार राती फ्रान्सले क्रोएसियालाई ४-२ गोलले हराउँदा १९ वर्षीय एमबाप्पेले पनि गोल गरेका थिए। यसअघि

८८ वर्ष लामो विश्वकपको इतिहास यस्तो छ !

काठमाडौं । रसियामा  एक महिनादेखि जारी विश्वकप रातिदेखि सकिएको छ  ।  खेलकुदमा सबैभन्दा लोकप्रिय मानिएको विश्वकप फुटबलको  ८८ वर्षे यात्रामा  कस्तो छ त ?  कुन राष्ट्र सफल कुन असफल ?  विश्वकप

विश्वकप फाइनलका अनौठा क्षणहरु

रुसमा भएको विश्वकप फुटबलको फाइनल खेलमा केही छुटेन– विवादित निर्णय, खेल हुँदैगर्दा मैदानमा मानिस छिरेर अवरोध, विश्वकपको फाइनलमा पहिलो आत्मघाती गोल, पेलेपछि फाइनलमा पहिलो किशोर गोलकर्ता अनि हाँस्यास्पद गोलकिपिङ्ग कमजोरी

फ्रान्सका प्रशिक्षकले बनाए यस्तो रेकर्ड

काठमाडौं– फ्रान्सले २० वर्षअघि विश्वकप फुटबल प्रतियोगिताको उपाधि पहिलोपटक जितेको थियो। घरेलु मैदानमा आयोजित प्रतियोगिताको फाइनलमा फ्रान्सले ब्राजिललाई ३–० गोलले पराजित गर्दै पहिलो पटक विश्वकपको ट्रफी उचालेको थियो। २० वर्षअघि

नेकपाका नेतासहित २० जना कांग्रेसमा प्रवेश

हेटौंडा- राक्सीराङ गाउँपालिका ४ मा आइतबार २० जना नेकपा पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा राक्सीराङ गाउँपालिका ४

लुका मोड्रिक सर्वोत्कृष्ट, ४ अवार्ड कसले जिते?

काठमाडौं– क्रोएसियाका कप्तान लुका मोड्रिक २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। फिफा गोल्डेन बलको ट्रफी उचालेपनि मोड्रिकको विश्वकपको ट्रफी उचाल्ने सपना भने पूरा हुन सकेन। आइतबार भएको