समाचार Archives - Page 247 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

सिट बाँडफाँटमा नयाँ सहमति- के भयो आजको बैठकमा

काठमाडौँ – पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

बालेनले प्राधिकरणलाई भने- कर र महशुल साटासाट गर्ने बिषय होइन

काठमाडौं- काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयलाई प्रतिवाद गरेको छ। महानगरका मेयर बालेन शाहले यस बिषयमा फेशबुकमार्फत खण्डन गरेका हुन्। महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत

अदालतले दुई वर्ष कैद फैसला सुनाएकी खुश्बु ओली राप्रपाबाट सांसदको उम्मेदवार

झापा– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खुश्बु ओलीलाई सिफारिस गरेको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले उनको नाम एकल रुपमा सिफारिस गरेको

सर्वोच्च अदालतसँग ‘फायर’ भए कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘गाई’ चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । तर, अदालतको फैसलालाई मान्ने उनको भनाइ छ ।

पल शाहलाई साढे दुई वर्ष जेल, १० लाख क्षतिपूर्ति

अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले बलात्कारको मुद्दामा सफाइ दिएसँगै साढे २ वर्षको जेल सजाय सुनाएको छ। अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई बलात्कारको मुद्दामा

प्रचण्डले प्रधानमन्त्री मागेपछि नेताहरू ‘सरप्राइज’- गठबन्धनको भविष्य अँध्यारोतर्फ

काठमाडौं- सत्ता गठबन्धनमा सिट बाँडफाँटको किचलो भैरहेका बेला ‘प्रधानमन्त्री पद’ बार्गेनिङको ‘इन्ट्री’ भएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न महाभारत भैरहेका बेला अर्को चुनौतीपूर्ण विषयले ‘इन्ट्री’

चर्को आलोचना भएपछि संसद्को कार्यकाल थप्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं- चर्को आलोचना र विवादित भएपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको छ । आउँदो संसद्को पहिलो बैठक बस्नुअघिसम्म अहिलेकै प्रतिनिधि सभा र प्रदेश सभालाई निरन्तरता दिने निर्णयबाट सरकार पछि हटेको

कमल थापाका कारण निर्वाचन आयोग तनावमा

काठमाडौं- कमल थापाका कारण निर्वाचन आयोगको काम कारबाहीमा ढिलाई भएको छ । थापा नेतृत्वको राप्रपा नेपालको चुनाव चिह्न टुंगो नलाग्दा आसन्न निर्वाचनको काम नै ढिलाई भैरहेको बताइएको छ । निर्वाचन

संसद बैठकमा गणपूरक संख्या नै पुगेन- स्थगित भयो बैठक

काठमाडौं- प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । केही नेपाल

माओवादीबाट उम्मेदवार बन्न ४ मापदण्ड, महिलालाई बढी प्रार्थमिकता

काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारी मापदण्ड तयार पारेको छ। मापदण्ड अनुसार महिलाले बढी प्रार्थमिकता पाउने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

एमालेले माग्यो उम्मेदवारको विवरण

काठमाडौं- एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको

अनुहार महेश र दीपशिखाको: भिडन्त ओली र प्रचण्डको

काठमाडौं- निर्वाचनको मिति नजिकिँदै जाँदा कतिपय स्थानमा भिड्ने नेताहरूको कारण निर्वाचन थप रोचक बन्ने देखिएको छ । भक्तपुर क्षेत्र नम्बर २ मा पनि यो पटककको निर्वाचनमा फरक दृश्य देखिने पक्का