सन्दीप र किशोरी छिरेको होटलको त्यो ३०५ नम्बर
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अहिले चर्चा र विवादमा तानिएका छन् । एक नाबालिग युवतीले सन्दीपले आफूमाथि पटक–पटक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्। जाहेरीमा भनिए












