गोठाटार गोलीकाण्ड- चालकले मुख खोले, मालिकलाई गोली हान्यो,
गोठाटार घटनाका बारेमा चालक बोलेका छन् । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको मृत्यु











