हर्क साङपाङलाई ५ लाख ५० हजार जरिवाना - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हर्क साङपाङलाई ५ लाख ५० हजार जरिवाना



निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज (साङपाङ) राईलाई ५ लाख ५० हजार जरिवाना तोकेको छ।

निर्वाचन आयोग ऐन २०७३ अनुसार उम्मेदवार खर्च विवरण नबुझाएको बन्दै आयोगले जरिवाना तोकेको हो। जरिवाना नबुझाए कानूनी कारवाही हुने आयोगले जनाएको छ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा साङपाङले स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।