समाचार Archives - Page 1988 of 3422 - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

रुटको शतक, इंग्ल्यान्डको जित र वेस्ट इन्डिजको बेहाल

एजेन्सी – ओपनर जो रुटले सानदार शतक प्रहार गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोली इंग्ल्यान्डले सानदार जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले

पूर्वराजा ज्ञानेन्द्रले भने : यसको परिणाम राम्रो हुँदैन

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान परिस्थितिको बारेमा चिन्ता ब्यक्त गरेका छन् । खासगरी पछिल्लो समय ल्याइएको गुठी बिधेयकबारे गम्भीर हुँदै उनले राष्ट्रियता र धर्ममा असर पर्ने भन्दै चासो ब्यक्त गरेका हुन् ।

दाङमा कर्मचारी घुस लिँदै गर्दा पक्राउ

दाङ : दाङमा एक कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका छन् । सहायक वन अधिकृत २० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन् । सव डिभिजन वन कार्यालय बेला देउखुरी दाङमा कार्यरत

ओम अस्पताल तनावग्रस्त : तोडफोड, अश्रुग्याँस र लाठीचार्ज, ५ जना घाइते

काठमाडौं– ओम अस्पतालमा मृतकका आफन्तले नाराबाजीसहित आक्रमण गरेका छन्। उपचाररत एक महिलाको मृत्युपछि अस्पतालमा तोडफोड गरेका हुन् । प्रहरीले अस्पतालमा तोडफोड र नाराबाजी गर्नेमाथि लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको हो। प्रहरी र

कञ्चनपुर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या चार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर-गड्डाचौकी सडकखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका अटोरिक्साका चालक प्रेम थापाको उपचारका क्रममा भारतीय अस्पतालमा मृत्यु भएसँगै

सन्धिखर्कमा प्रथम एस.इ.इ. तथा अण्डर १६ क्रिकेट प्रतियोगिता शुरु

कमल विस्ट /सन्धिखर्क अर्घाखाँची जिल्ला क्रिकेट संघको आयोजनामा सन्धिखर्क टुडिखेलमा प्रथम पालिका स्तरीय SEE एण्ड अन्डर १६ क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालोकाका

गब्दवामा जीप दुर्घटना, चालकसहित १२ जना घाइते

तुलसीपुर–बाघमारे सडक अन्तर्गत गब्दवामा भएको जीप दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्। शुक्रवार दिउँसो पौने ३ बजेतिर भएको बस दुर्घटनामा शान्तिनगर गाउँपालिका १ निवासी ४५ बर्षीय छवि डाँगी गम्भीर

विषालु च्याउले लियो छ जनाको ज्यान

रामपुर – पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउको तरकारी पकाएर खाँदा बिरामी परेकामध्ये ६ जनाको ज्यान गएको छ। अघिल्लो शुक्रबार च्याउ खाँदा केही बिरामी परेका थिए। जङ्गली विषालु च्याउ पकाएर खाएकामध्ये निस्दी

हङ्‍कङको विरोध प्रदर्शन – यसरी भयो सुरु

हङ्‌कङमा सुपुर्दगी सम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले प्रहरी र प्रदर्शनकारीबीच विवाद चर्काएको छ। प्रदर्शनकारीहरूले सरकारी भवनहरू वरपरका मुख्य सडकहरू अवरुद्ध पारेपछि प्रहरीले रबरका गोली चलाएको थियो। तर यो

जनयुद्ध लडेका माओवादी नेता तरकारी खेतीमा व्यस्त

डोटी। कुनै बेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त हुनुहुन्छ । डोटीको दीपायलस्थित पिपल्ला बजारमा

भूकम्प गयो

बझाङ – जिल्लाको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्र बनाएर भुकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प बिद

सांसद्हरूबीच कुटाकुट

केन्या । केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समितिमा सदस्य पनि