समाचार Archives - Page 1833 of 3422 - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

पशुपतिको आरतीकाण्ड: नेकपा बैठकमै चर्काचर्की, भट्ट काण्ड दोहोरिने

नेकपा भित्रै यसको चर्को आलोचना भइरहेको छ। केही नेताहरूले यस्ता विवादित विषयले सरकारकै बदनाम गर्ने भन्दै आलोचना गरेका छन्। कतिले योगेश भट्टराई जस्तो नेताले हचुवाको तालमा यस्ता निर्णय गर्दा उनको

प्रचण्डको एक गोली तीन निशाना: नेकपामा भुईँचालो

तर कतिपय राजनीतिक विश्लेषकहरूले भने प्रचण्डले पार्टीका अर्का अध्यक्ष केपी ओलीलाई साइजमा ल्याउन, भारतलाई लाइनमा ल्याउन र अमेरिकाप्रतिको पुरानै नीतिलाई निरन्तरता दिन एकसाथ यो कार्डको प्रयोग गरेको बताएका छन् ।

दाई देशको गृहमन्त्री, भाई अपराधको नाइके

काठमाडौं । पछिल्लो समय मुलुकमा आपराधिक घटनाको श्रृंखला बढ्दो छ । अपराधिले राजनीतिक संरक्षण पाउने क्रम बढेसँगै मुलुकमा ठुला-ठुला आपराधिक घटना भइरहेका छन् । अपराधको करौतिले मुलुकलाई दिन प्रतिदिन रेटिरहेको

गोकुल बास्कोटाले भने: हल्ला भएजति डेंगुले दुख दिएको छैन

काठमाडौँ । सरकारले डेङ्गु रोग नियन्त्रणभन्दा बाहिर नरहेको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा हल्ला भएजति डेंगुले दुख नदिएको भन्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रोग नियन्त्रणको

कैलालीमा नदिले बगाउँदा एकको मृत्यु, एकको उद्धार

हिमाल पोस्ट / घोडाघोडी ।कैलालीको बर्दगोरिया गाँउपालिका क्षेत्रमा पर्ने काडा नदिले बगाउदा बिहिबार एक जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ । मृत्यु हुनेमा बर्दगोरिया गाँउपालिका वडा

मलेसिया रोजगारी खुल्यो: शून्य लागत, सामाजिक सुरक्षाको ग्यारेन्टी

काठमाडौँ- १५ महिनादेखि बन्द रहेको वैदेशिक रोजगारीको गन्तव्य मलेसियामा आइतबारबाट खुल्ने भएको छ । नेपाल र मलेसियाका अधिकारीहरुबीच आज भएको सहमतिअनुसार आइतबारबाट मलेसिया रोजगारी खुल्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले

दसैँकोलागि टिकट खुल्दै – भाडादर यस्तो

काठमाडौँ- दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५

गृहमन्त्रीकै भाईको फिरौती धन्दा: जेलभित्र ‘मास्टरप्लान’

काठमाडौं– फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनि गृहमन्त्री रामबहादुर थापाका आफ्नै भाइ हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान

नेपाली काङ्ग्रेसमा यसरी सल्किँदैछ भूषको आगो

काठमाडौं- नेपाली काङ्ग्रेस यतिबेला दोश्रो चरणको जागरण अभियानमा ब्यस्त छ।पार्टी र आफ्नै सङ्गठनहरू भताभुङ्ग अवस्थामा राखेर जागरण अभियानको नौटंकी गरेको भन्दै पार्टी भित्रै बिरोध पनि भैरहेको छ भने अर्कोतिर हिन्दुराष्ट्रको

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको बसमा आगलागी

नवलपरासी । नवलपरासीको दाउन्नेमा यात्रुबाहक एक बसमा आगजनी गरिएको छ। महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४५३ नम्बरको बसमा (बिहिबार)आज बिहान ५ बजेतिरको समयमा आगजनी भएको नवलपरासी प्रहरीले जनाएको

कैलालीको एक वडा कार्यालयमा तोडफोड, वडाध्यक्षमाथी हातपात

कैलाली । कैलालीमा अज्ञात समूहले एक वडा कार्यालयमा तोडफोड गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका- २ को कार्यालयमा आज करिब १२ बजेतिर तोडफोड गरिएको हो । पुरानो चौमाला बजारमा रहेको

विप्लवपुत्र प्रकाशसहित सबै रिहा

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दसहित पक्राउ परेका सबै रिहा भएका छन् । चितवन मेडिकल कलेजमा नाराबाजी गर्ने क्रममा बुधबार पक्राउ परेका १७