मलाई प्रधानमन्त्री बन्ने मनै थिएन, ओलीकै कारणले बाध्य
डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुन बाध्य भएको बताएका छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान












