इमरान खानमाथि गोली प्रहार - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

इमरान खानमाथि गोली प्रहार



काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

गुजरानवाल्लाह प्रान्तमा भएको एक राजनीतिक र्‍यालीका क्रममा खानमाथि गोली प्रहार भएको उनको पार्टीका प्रवक्तालाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

गोली लागेर घाइते भएका खानको अवस्थाबारे थप बताइएको छैन ।