नवलपुर–१ मा चौथोपटक होमिएका शशांकको अवस्था कस्तो छ
नवलपुर : राज्य पुनःसंरचनासँगै सिङ्गो नवलपरासी दुई जिल्लामा विभाजन भयो। जिल्ला टुक्रिएसँगै जिल्लाको पूर्वी भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गण्डकी प्रदेशमा र पश्चिमी भाग नवलपरासी ९बर्दघाट–सुस्तापश्चिम० लुम्बिनी प्रदेशमा राखियो। पुनःसंरचनासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)












