रवि लामिछानेबारे युवराज सफलको दाबी गलत भएको पुष्टि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजी मागसहित दर्ता भएको रिट सर्वोच्च अदालतले बुधबार खारेज गरिदिएको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत












