समाचार Archives - Page 112 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

दोलखामा कार्कीले उछिन्दा सिवाकोटी पछाडी

दोलखामा नेकपा (माओवादी केन्द्र)का उमेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ७ हजार ९ सय ९५

एकीकृत समाजवादीले भन्यो- माओवादीसँग एकता गर्ने कुनै योजना छैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले तत्काल नेकपा (माओवादी केन्द्र)सँग एकताको निर्णय नभएको जनाएको छ । पार्टी महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै पनि छलफल

भीम रावललाई बालेनको जवाफ- तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी रादूतसँग भेट गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको स्पष्ट पारेका छन्। नेकपा (एमाले) का नेता भीम रावलले मेयर बालेन्द्रको अमेरिकी राजदूत डिन थम्पसनसँग गरेको भेटबारे

बालेन शाहले अमेरिकी राष्ट्रपति भेटेपछि भीम रावल ‘फायर’

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राजदूतलाई भेटेकोबारेमा प्रश्न उठाएका छन्। नेपालको परराष्ट्र सम्बन्धन मामिला संघीय सरकारमातहत रहने स्मरण गराउँदै उनले यदि बालेन्द्रले परराष्ट्रमन्त्रालयको

डा. एसडी मुनी भन्छन्- देउवा ‘ब्याक’ हुन्छन्, नेपालको नेतृत्व नयाँ पुस्तामा जान्छ

काठमाडौं- नेपाल मामिलाका जानकार तथा जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. एसडी मुनीले अचम्मको आंकलन गरेका छन् । उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको दाबी छोड्ने बताएका छन् । नेपालबारे

गगन थापाको पक्षमा खुले अर्जुन नरसिंह केसी

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले सहमतिमै संसदीय दलको नेतृत्व चयन गर्नुपर्ने बताएका छन्। उनी कांग्रेस महामन्त्री गगन थापाको पक्षमा खुलेका छन् । कांग्रेस संसदीय दलको नेताका

४० हजार गणना गर्दा धनराज खुम्चिए, पद्माको भोट बढ्यो

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा ४० हजार मत गणना गरिसक्दा नेकपा एमालेकी सचिव पद्मा अर्यालको मत बढेको छ । कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता घटेको छ । एमालेले

आन्दोलन गरी सार्वजनिक सम्पत्तिमा क्षेती पुगे क्षतिपूर्ति भराइने

काठमाडौं महानगरपालिकाभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिमा नोक्सान पु-याए सम्बन्धित पक्षबाटै त्यसबापतको क्षतिपूर्ति भराइने भएको छ। काठमाडौंमा विभिन्न समयमा भइरहने विरोध प्रदर्शन, आन्दोलनलाई लक्षित गर्दै महानगरले आज सार्वजनिक सूचना

सबै पार्टीमा युवाहरु नेतृत्वमा आएमात्र देशका समस्या समाधान हुन्छन्- चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका छन् । शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र

रवि लामिछानेको नागरिकतामाथि प्रहरीले थाल्यो छानबिन

काठमाडौं- चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन सुरू भएको छ। जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपछि प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरू गरेको हो। परिसरका एसएसपी

भूमि आयोगको चेतावनी- सुकुम्बासीलाई हटाउन पाईन्न

देशका कुनै पनि स्थानमा रहेका भूमिहीन सुकुम्बासीलाई तत्काल नहटाउन राष्ट्रिय भूमि आयोगले स्थानीय तथा संघीय सरकारलाई सचेत गराएको छ। आयोगले शुक्रबार सूचना प्रकाशित गरी भूमिहीन सुकुम्बासीको लगत संकलन, प्रमाणीकरण लगायतका

विदेशी फर्म वा कम्पनीलाई चीनमा लगानी गर्न खुला

एजेन्सी- चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै