के खिचडी पकाउँदै छन् पूर्णबहादुर खड्का ?
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका थिए। भेटमा दुवै नेता प्रतिनि सभा सदस्यमा निर्वाचित












