पत्रकारलाई राहत प्याकेज ल्याउने सरकारको घोषणा
काठमाडाैँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आइतबार काठमाडौँमा आयोजित ‘आम सञ्चार र श्रमजीवि












