समाचार Archives - Page 1044 of 3422 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

२८ गते बृहत् आमसभा: दुई लाख कार्यकर्ता उतार्ने

काठमाडौं- माघ २८ गते बृहत् आमसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले दुई लाख भन्दा बढी कार्यकर्ता उतार्ने भएको छ । सबै जिल्ला कमिटी र जनवर्गीय संगठनहरूले आमसभाका लागी व्यापक

ओलीको बचाउ गर्दै राजावादी वकिलले सर्वोच्चमै गणतन्त्र र संविधानको खिल्ली उडाए

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा प्रधानमन्त्री केपी ओलीको तर्फबाट बहस गर्ने वकिलहरूले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ पनि संशोधन हुन सक्ने दाबी गरेका छन् । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता,

महन्थ ठाकुर र यादव एकाएक दिल्ली पुगे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । नेपालमा राजनितीक अस्थिरता चलिरहेका बेला उनीहरू भारत जानुलाई अर्थपुर्ण नजरले

सरकारी वकिलको दाबी: स्थायित्व भनेको पाँच वर्ष होइन, दुई वर्ष हो

सरकारी वकिलको बहस सकियोप्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा सरकार पक्षका वकिलले ‘सरकारको स्थायित्व भनेर संविधानले दुई वर्ष मात्रै मानेको’ तर्क गरेका छन् । एउटै सरकार पाँच वर्ष

ओलीले झुठो दाबी गरे: वर्षमान

काठमाडौं- नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्।   ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी

प्रचण्ड-नेपालले गरे आत्मालोचना

काठमाडौं- विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आत्मालोचना गरेका छन् । उनीहरूले भिडियो सन्देश जारी गर्दै विगतका कमी-कमजोरीप्रति आत्मालोचित हुने बताएका हुन्। माघ २८ गतेको जनप्रदर्शनका लागि

संसद विघटन: फैसला छिट्टै गर्ने प्रधानन्यायाधीशको संकेत

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दाको फैसला छिट्टै गर्ने संकेत देखाएका छन् । प्रधानमन्त्री ओली पक्षका वकिलले गरेको आग्रह अस्विकार गर्दै जबराले यस्तो संकेत गरेका हुन् ।

प्रधानमन्त्रीका वकिलको प्रस्ताव प्रधानन्यायाधीशले गरे अस्विकार

काठमाडौँ- संसद विघटनको पक्षमा बहस गर्न आएका अधिवक्ताले ल्याएको प्रस्ताव प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ठाडै अस्विकार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भएको भनेर इजलाससमक्ष बहसका लागि

पत्रकारलाई राहत प्याकेज ल्याउने सरकारको घोषणा

काठमाडाैँ- सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आइतबार काठमाडौँमा आयोजित ‘आम सञ्‍चार र श्रमजीवि

बाहिर त्यस्तो वातावरण छ र ? भन्दै जबराले इजलासमै ठट्टा गरेपछि…

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबार इजलासमै ठट्टा गर्दै सहन्यायाधिवक्तालाई प्रश्न गरेका छन् । संसद विघटन गर्ने सरकारी निर्णयको प्रतिरक्षाका लागि आएका सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईसँग जबराले ठट्टा गरेपछि इजलासमा हाँसोको फोहरा

सर्वोच्चमा बहस: ‘प्रधानमन्त्रीले स्वेच्छाले पदत्याग नगरे अर्को नियुक्त हुने व्यवस्था छैन’

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ भइरहेको छ । निवेदकका कानुन व्यवसायीले बहस सकेपछि सरकारी वकिलहरूले प्रधानमन्त्रीको कदमको पक्षमा बहस गरिरहेका छन् । प्रतिनिधिसभा विघटन गर्ने

विष्णु रिमालको ठोकुवा: केपी ओली नेपालका सबैभन्दा अब्बल नेता हुन्

काठमाडौं- प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताएका छन्। उनले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री