समाचार Archives - Page 1048 of 3422 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

जेफ बेजोसले अमेजनबाट राजिनामा दिँदै

एजेन्सी- अमेजनका संस्थापक जेफ बेजोसले राजिनामा दिने भएका छन् । बेजोसले कम्पनीको प्रमुख कार्यकारीबाट राजीनामा दिने भएका हुन्। आफ्ना अन्य व्यवसाय प्रवर्धनका लागि बेजोसले राजिनामा दिन थालेको बताइएको छ ।

‘ओली नेकपाको प्रथम अध्यक्ष नभएको दाबी’

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगको कार्यालय पुगेर पार्टी र चुनाव चिन्हबारे दाबी पेश गरेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ

बिहानैदेखि शीतलनिवासमा चहलपहल: भब्य नियुक्तिको तयारी

काठमाडौँ- बिहानैदेखि राष्ट्रपति विद्यादेवी भण्डारीको सरकारी निवास शीतलनिवासमा चहलपहल छ । संवैधानिक आयोगमा सिफारिस भएका ४५ जना पदाधिकारीहरुको बिहान ९ बजे शपथ कार्यक्रम राखिएको छ। शीतल निवास स्रोतका अनुसार शीतल

बालुवाटारबाट निस्केर लेनिन विष्ट प्रचण्ड भेट्न सिधै पेरिसडाँडामा

काठमाडौं- पूर्वमाओवादी लडाकुलाई धुमधामसाथ आफ्नो क्याम्पमा भित्र्याउने प्रधानमन्त्री केपी ओलीको योजनालाई स्वयं कालिबहादुर खामले अन्तिम क्षणमा पूरा हुन नदिएको बुझिएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ का खास मान्छेलाई थुतेर नेकपाको अर्को

भारतले हवाई रुट दिएन, पोखरा र भैरहवा विमानस्थल संचालन नहुने खतरा

भारत र नेपालबीच नयाँ हवाई रुटको विषयमा वर्षौँदेखि छलफल जारी छ । तर, नयाँ हवाई प्रवेश बिन्दु दिन भारत सहमत नहुँदा राज्यले अर्बौँ खर्च गरेर बनाइरहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

कारागार निरीक्षणको बहानामा विप्लवका नेतासँग मन्त्री थापाले गरे वार्ता

काठमाडौं- कारागार परिसरको छड्के जाँच गर्न मंगलबार ललितपुरको नख्खु कारागार पुगेका खानेपानी मन्त्री मणिचन्द्र थापा कैदीसँग लामै भलाकुसारी गरेर बाहिरिएका छन् । कारागारमा दुर्गन्ध फैलिएको र पिउने पानीधरी सफा नभएको

प्रचण्ड-नेपाल समूहको दाबीपछि तनावमा निर्वाचन आयोग, अब के हुन्छ?

काठमाडौं- राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली समूह

पुटिनका आलोचक नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय

एजेन्सी- रुसस्थित एक अदालतले एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा अभियानकर्मी हुन् । बीबीसीका अनुसार नाभाल्नीलाई मस्कोका एक न्यायाधीशले

न्यायाधीशका प्रश्नले अग्नि खरेलको रङ्ग उडेपछि…

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेका १३ वटा निवेदनमाथिको सुनुवाइ डेढ महीनादेखि जारी छ। सोमबार दिनभर बहस गरेका महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार पनि दिन बहस गरे। त्यसपछि प्रधानमन्त्री केपी

दिउँसो सर्वोच्चले रोक्न सक्ने भएपछि बिहानै राष्ट्रपतिको यस्तो तयारी

काठमाडौं- संवैधानिक आयोगहरूमा गरिएका विवादास्पद नियुक्तिको सिफारिसलाई राष्ट्रपतिबाट सदर गर्ने तयारी भएको छ। संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। तर,

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले नतिजा सार्वजनिक भएको जानकारी दिए । नतिजा सार्वजनिक गर्न बोर्डले सोमबार

निवेदकको बहस सकियो: सरकारी बहसको तयारी, अब के होला ?

काठमाडौं- प्रतिनिधिसभा विघटनको व्यवस्था संविधानमा हुँदै नभएकाले पुनस्र्थापना हुनुपर्ने मागसहित रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएको छ। सर्वोच्च अदालतमा यही माघ ४ गतेदेखि सुरु भएको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकका