समाचार Archives - Page 1046 of 3422 - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

ओलीलाई नैतिकता सम्झाउँदै रावलले सोधे ९ प्रश्न

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका नेता भिम रावलले ९ प्रश्न सोधेका छन् । प्रधानमन्त्री ओलीले राजधानीमा आयोजित सभालाई सम्वोधन गर्दै बोलेका भाषणलाई आधार बनाएर रावलले प्रश्न सोधेका हुन् ।

प्रचण्ड-नेपाललाई चिडियाखानामा बन्द गर्ने बादलको चेतावनी

काठमाडौं । नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्ड-नेपाल समूहलाई चिडियाखानामा बन्द गर्ने चेतावनी दिएका छन् । ओली समूहले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले

नारायणहिटी अगाडि विशाल जनसभा गर्दै ओली समूह: भब्य तयारी हुँदै

काठमाडौं- नेकपा केपी ओली समुहबाट शुक्रबार नारायणहिटी अगाडि विशाल जनसभाको तयारी गरिँदै छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने

प्रचण्डले माफी मागे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माफी मागेका छन् । उनले बिहीवारको आमहड्तालले जनतामा पर्न गएको अप्ठ्यारोप्रति माफी मागेका हुन् । शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्ड-नेपाल

२४ घण्टा नबित्दै प्रचण्डले बोली फेरे

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोली फेरेका छन् । बिहिबार एमसीसीको नारा लगाएका कार्यकर्तालाई रोकेका उनले शुक्रबार बिहानै आफूले एमसीसीको समर्थन नगरेको बताएका छन् ।

ओली पक्षको नयाँ एजेण्डा: संघीयता खारेज, नेताको सुरक्षा कटौती

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओली समुहकै नेताहरूले संघीयता खारेजीको मागलाई ब्यापक बनाउँदै लागेका छन् । केहि नेताहरूले पछिल्लो समय संघीयता देशले धान्न नसक्ने भन्दै यसलाई खारेज गर्नुपर्ने तर्क गर्न थालेका

माधव नेपालले भने: ओली बालकोट जाउ र महेश बस्नेतको पुजा गरेर बस

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार छोडेर बालकोट जान सुझाव दिएका छन्। शुक्रबार बिहान ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा नेता

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा ‘फायर’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले माघ २३ गते काठमाडौंमा गर्ने भनेको आमसभास्थगित गरेको सूचना सामाजिक संजालमा छ्यापछ्याप्ती भएपछि ओलीपक्ष भने आश्चर्यमा परेको छ । रोचक कुरा त

अफ्ठ्यारोमा पर्दैछन देउवा, पौडेलले उठाए यस्तो मुद्दा

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग देशको पछिल्लो घटनाक्रममा पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । यो मागले देउवा भने

सरकारी वकिलको तर्क: पहिले राजासँग भएका सबै अधिकार अहिले ओलीसँग छन्

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद् विघटन सदर हुनुपर्ने माग गरे । अहिलको

अनौठा तर्क पेश गर्छन सरकारी वकिल

काठमाडौं- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको घोषणाको प्रतिरक्षा गर्न संवैधानिक इजलासमा उभिएका वकिलहरूलाई संकट पर्दै आएको छ । प्रधानमन्त्रीले संसद्को सामना गर्नुको सट्टा प्रतिनिधिसभा नै विघटन गर्न सक्छन्

सर्वोच्चभित्र निरिह बने सरकारी वकिल

काठमाडौँ- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानका धारामा टेकेर चालिएको हो भन्‍ने सरकारी वकिलहरूलाई गाह्रो परिरहेको छ । प्रधानमन्त्री ओलीको तर्फबाट प्रतिनिधिसभा विघटनको रक्षार्थ संवैधानिक इजलाससामू चारदिनयता