प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै ज्ञानेन्द्र शाहीमाथि मुद्दा
काठमाडौं- महानगरीय प्रहरी परिसर ललितपुरले नेपालका लागि नेपालीक अभियन्ता ज्ञानेन्द्र शाहीलाई मुद्दा चलाउने तयारी गरेको छ। प्रहरीले शाहीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउने तयारी थालेको हो। पत्रकार सम्मेलनमा झडपको











