प्रधानमन्त्री ओलीको डायलासिस आजै गरिने
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको बताइएको छ। उनको स्वास्थ्यमा गुणात्मक सुधार आएको चिकित्सकहरुले जानकारी दिएका छन्। उनलाई बुधबार बेलुकासम्म डायलासिस गरिने चिकित्सकले जानकारी दिएका छन्। एपेन्डिसाइटिस फुटेर












