प्रचण्ड सहभागी कार्यक्रममा बम विस्फोट - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्ड सहभागी कार्यक्रममा बम विस्फोट



पोखरा- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने चुनावी सभा नजिकै बम बिस्फोट भएको छ।

पोखरास्थित नयाँ बजारमा बम बिस्फोट भएको हो। बिस्रोताको ठुलो आवाज आएको स्थानीयले जनाएका छन् ।

नेकपाले चुनावी सभा आयोजना गरेको स्थलभन्दा करिब दुई सय मिटर नजिक बिस्फोट भएको जनाइएको छ ।