प्रमुख समाचार Archives - Page 192 of 880 - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

निर्वाचनमा जाने सरकारको कदम निरंकुश हुनै सक्दैन

काठमाडौं- राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन् । सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा दाहालले पहिलोपटक विघटित प्रतिनिधिसभा

प्रधानमन्त्री ओलीले संविधान क्षतविक्षत बनाए: नारायणकाजी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियतामाथि धोकाधडी गरेको आरोप लगाएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले विदेशीसँग मिलेमतो गरेर संविधानमाथि प्रहार गरेको

सर्वोच्चमा पक्ष र विपक्षको बहस सकियो, एमीकस क्युरीले राय व्यक्त गर्दै

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिअहेको संसद विघटनविरुद्धको मुद्दामा पक्ष र विपक्षको बहस सकिएको छ । सोमबार निवेदक पक्षका अधिवक्ताहरूले जवाफी बहस सकाएपछि अब एमिकस क्युरीले राय दिनेछन् ।

आयोगद्वारा मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उम्मेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार

सांसद पदको चिन्ता छैन, हस्ताक्षर फिर्ता हुँदैन: माधव नेपाल समूह

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहले सांसद पद गएपनि हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको छ । नेपाल समूहको आन्तरिक बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म हस्ताक्षर फिर्ता नलिने निष्कर्ष

अन्तिम दिनको बहसमा प्रधानन्यायाधीशले सोधे अर्थपूर्ण प्रश्न

काठमाडौं- संसद विघटनविरुद्ध सर्वोच्च अदालतको संविधानक ईजलासमा आज अन्तिम अहस भैरहेको छ । बहसकै क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले वरिष्ठ अधिवक्ता हरिहर दाहाललिई अर्थपूर्ण प्रश्न गरेका छन्। संविधानको धारा ७६

भिम रावलको प्रस्तावमा ओलीको जवाफ: साथीहरूसँग सल्लाह गरेर भन्छु

काठमाडौं- विभाजनको डिलमा पुगेको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर नेताहरूलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिने र धम्क्याउने गरेपनि भित्रभित्रै भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई फकाउन

सर्वोच्चको फैसला आउनै लाग्दा ओली र रावलबीच अर्थपूर्ण छलफल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका माधवकुमार नेपालले भेट्न नमानेपछि नेपाल समुहकै प्रभावशाली नेता भीम रावलले र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरेका छन् । रावल ओलीलाई भेट्न

माधव नेपाल फकाउन पौडेल र नेम्वाङ पुगे कोटेश्वर

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच समझदारी बनाउन दोस्रो पुस्ताका नेताहरू लागिपरेका छन् । ओलीले हस्ताक्षर फिर्ता गर्न अल्टिमेटम दिएपछि झनै जटिल

संसद विघटनविरुद्धको मुद्दा: सभामुखका अधिवक्ताले दुई घण्टा बहस गर्दै

काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सभामुख अग्निप्रसाद सापकोटा तर्फका कानुन व्यवसायीले बहस गर्दैछन्। लगातार भैरहेको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीको बहस सकाएका छन् ।

प्रधानमन्त्री ओली झनै आक्रोशित: माधव नेपालमाथि खनिए

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का नेता माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गरेका छन् । केन्द्रीय कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो आक्रोश व्यक्त गरेका

ईश्वर पोखरेलको एक वचनले एमाले एकता नहुने पक्का: ओलीको दाबी गलत

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच नै कुरा बाझिएको छ । अध्यक्ष ओलीले एमाले जेठ २ गरे फर्किसकेको बताइरहेका बेला ईश्वर पोखरेलले भने जेठ २