कला/साहित्य Archives - Page 20 of 45 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

अश्लिल शब्द र भल्गर दृश्यहरु लोक गीतको नाम

प्रस्तुती-समीर प्रकाश पाण्डे हिमाल पोष्टको लागी लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल, युएई शाखाका नव निर्वा्चित अध्यक्ष गोपीकृष्ण पंगेनी संग हाम्रा सम्बाददाता समीर प्रकाश पाण्डेले परदेशमा गरिने कलाकारिता, बिदेशमा रहेर

‘ म नेपाल !’ भनेर कसैले भनेन त ! (लघुकथा)

रवीन्द्र समीर उ सडक पार गर्दै थियो । अचानक उसको खुट्टो चिप्लिएर हिलोमा डुब्यो । त्यसो त उ महानगरको बासिन्दा भएकोले हिलो, धूलो तथा धुँवा उसका अभिन्न अंग भइसकेका थिए

भण्डारी राष्ट्रिय पुरस्कार २०७४ शर्मालाई

काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७४ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ । मदन भण्डारी फाउण्डेसनले २०७४ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रसिद्ध कलाकार शर्मालाई प्रदान गर्ने निर्णय

“शहर एक, चित्र अनेक”

अन्जान प्रदिप १. दिनभर ब्यस्तता र थकानलाई खाँदेर आफ्नो साँघुरो भुँडीभित्र साँघुरै दूषित गल्लीहरुमा कुदिरहन्छ जीर्ण ट्याम्पो, गतिभन्दा चर्को आवाज निकाल्दै!! २. पत्रिका पढ्नेहरु त थुप्रै होलान्, तर यहाँ ठिहिर्याउने

२९ जुनमा रिलिज हुदैं “सञ्जु”

भारतीय अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र ”सञ्जु” २९ जुनमा रिलिज हुदैं छ । चलचित्र रिलिज हुन अघि नै यसको बारेमा निकै चर्चाहरु भईरहेका छन् । चलचित्र मुख्यतः सञ्जय दत्तको

राष्ट्रिय कविता महोत्सवमा फूलमान प्रथम

राष्ट्रिय कविता महोत्सव २०७५ मा प्रथम फूलमान बल भएका छन् । त्यस्तै प्रतियोगितामा द्वितीय सुनिता खनाल र तृतीय जीवन खत्री , एलिना दुलाल र मेनुका चपागाँई हुनुभएको छ । नेपाल

विजय कुमारको पहिलो उपन्यास निस्किने

२०७१ सालमा आफ्नो पहिलो पुस्तक ’खुशी’ मार्फत मदन पुरस्कार पाउने लेखक, पत्रकार तथा टेलिभिजन कर्मी विजय कुमारको पहिलो उपन्यास आउने भएको छ । २०७५ सालभित्रै फाइन प्रिन्ट प्रकाशनबाट आफ्नो पहिलो

ज्याग्दी खोलाको तरङ्ग विमोचन तथा कवि गोष्ठी सम्पन्न 

गोपिकृष्ण रेग्मी, स्याङजाको चापाकोट नगरपालिका वडा न १० मा रहेको जनज्योती माध्यमिक विदयालयमा ज्याग्दी खोलाको तरङग वर्ष ३, अङक ४ पुष्टकको विमोचन तथा कवि गोष्ठी सम्पन्न भएको छ । ज्याग्दी

गजल

बिर्खमानले घर छोड्यो साँझ भएपछि बूढाबूढी र केटाकेटीहरूको माझ भएपछि युवाहरू कोही खाडी त कोही सहर गए बेरोजगार भई गाउँमा बस्न लाज भएपछि सहर पसेको बिर्खमान के टिक्थ्यो र त्यहाँ

राष्ट्रबादी ओली

राष्ट्रबादी हुँ भन्थ्यो केपी ओलीले सधैँ पहिले, चीन भन्दा भारत माहान भन्ने कुरा बुझे अहिले। केपीलाई भारत भन्दा चीन प्यारो हुन्छ भन्थे, आखिरमा ओलीले चीनलाई किन गन्थे। वान टु वान

कैलालीका यी युवा बिना तालिम अचम्मका मुर्ति बनाउँछन !

विशाल पाण्डेय/कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरका दीपक लामिछानेले मूर्ती बनाउने सम्बन्धी कुनै पनि तालिम लिएका छैनन, तर पनि उनले बनाएको मूर्तीहरू हेरेर जो कोही पनि चकित पर्छन । २०४७ सालमा

डा. उपेन्द्र देवकोटालाई डा. रवीन्द्र पाण्डेको पत्र !

डा. उपेन्द्र देवकोटालाई पत्र श्रद्धेय डाक्टरसाहेब, असीम श्रद्धा ! अचानक तपाईँ उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौँ । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईँलाई पित्तनलीको