मुख्य डेस्क, Author at Himal Post - Page 86 of 574 Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

मुख्य डेस्क

किशोरीलाई अश्लिल म्यासेज पठाउने माओवादी केन्द्रीय सदस्यमाथि कारबाही

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईंलाई पार्टीले कारबाही गरेको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि बजगाईंलाई केन्द्रीय समितिबाट निलम्बन गरेर छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ

प्रकाशशरण महतले भने- गगन पछि हटेर देउवालाई समर्थन गर्नुपर्छ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पाँच दलीय गठबन्धनलाई अघि बढाउन पनि अहिले संसदीय दलको नेतामा शेरबहादुर देउवाको आवश्यकता रहेको बताएका छन्। कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन

बिचरा रामचन्द्र ! ‘हिँजो देउवाका प्रतिस्पर्धी, आज देउवाको छायाँ मात्रै’

नेपाली कांग्रेस संसदीय दलको बुधबार हुने निर्वाचनका लागि सभापति शेरबहादुर देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल बसेका छन्। यसअघि आफै उठ्ने भाषण गरेर नथाकेका रामचन्द्र देउवालाई नै प्रधानमन्त्री सुम्पिन तयार

फिफाले भन्यो– मेस्सी नै सर्वोत्कृष्ट खेलाडी

फूटबल समर्थकका लागि ठूलो बहसको विषय बनेको एउटा किस्सा कतार विश्वकपबाट सकिएको छ । एकाथरिले मेस्सीलाई उत्कृष्ट भने, अर्काथरिले रोनाल्डोलाई। मेस्सी कि रोनाल्डो उत्कृष्ट भन्ने बहस १६ वर्षदेखि चल्दै आएको

राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन भएका छन् । आज बसेको राप्रपा संसदीय दलको वैठकले उनलाई सर्वसम्म दलको नेता चयन गरेको हो ।

देउवा पक्षकै आधा दर्जन सांसदले गगनलाई मत दिने

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापाको लागि राम्रै समर्थन जुटिरहेको छ । शेखर गगन समूहले सभापति शेरबहादुर देउवा पक्षकै करिब आधा दर्जन सांसदले गगनलाई मत दिने दाबी गरेको

शशांक कोइराला समूहको समर्थन पनि गगन थापालाई

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापाको लागि राम्रै समर्थन जुटिरहेको छ । देउवाविरुद्ध भिड्नका लागि उम्मेद्वारी दर्ता गराएका थापालाई डा. शशांक कोइराला समूहका सांसदले पनि सघाउने भएका छन्

“सभापतिज्यूले ठन्डा दिमागले सोचेर उम्मेदवारी फिर्ता लिनुहुनेछ”

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।  सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्ता गरे लगत्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै थापाले सभापतिले उम्मेदवारी

‘बूढाखाडा’को मात्रै बन्यो देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीयस्तरका युवा नेता एक ठाउँमा उभिएका छन् । सभापति शेरबहादुर देउवाको पक्षमा रामचन्द्र पौडेलसहितका ‘बूढा’ नेताहरू खुलेका छन् । पार्टीको १४औँ महाधिवेशनमा उपविजेता बनेका डा. शेखर

चुनाव जितेका सांसद्हरूको अगाडि उभिएर हारेका पोखरेलले ठोके भाषण

काठमाडौँ- चुनाव हारेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले जितेर आएका सांसद्हरूको अगाडि उभिएर भाषण ठोकेका छन् । मंगलबार नेकपा एमालेले बोलाएको नवनिर्वाचित सांसदहरूसँगको भेटघाट कार्यक्रममा उनले भाषण ठोकेका हुन् ।

सिटौला र देउवालाई जिल्याएर गगन क्याम्पमा पुगे प्रदीप

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कृष्ण सिटौला र शेरबहादुर देउवालाई जिल्याएर गगन थापा क्याम्पमा पुगेका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा पौडेलले थापालाई साथ दिएका हुन् । उनी

प्रदीप पौडेल पनि बने गगन थापाको समर्थक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गर्ने भएका छन् । पौडेल काठमाडौंस्थित बसेरा होटेलमा पुगेर थापालाई समर्थन जनाउँदै कांग्रेस संसदीय