मुख्य डेस्क, Author at Himal Post - Page 85 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

सेनाले फास्ट ट्र्याक सम्झौता गर्न नपाउने

काठमाडौं । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फ्रास्ट ट्र्याक)अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेको पाइएपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ । विवादबारे सर्वोच्च अदालतमा

चार्ल्स शोभराजलाई १५ दिनमै देश फर्काउन किन चाहन्छ सर्वोच्च अदालत ?

काठमाडौं । ‘सिरियल किलर’का रूपमा विख्यात चाल्र्स शोभराजलाई सर्वोच्च अदालतले ‘जेलमुक्त’ गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश जारी गरेको

चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं– बिकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ। बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश जारी गरेको

संसदीय दलको नेतामा देउवा विजयी, गगनलाई आफ्नैले दिएनन मत

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका हुन्। देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गरेका हुन्। निर्वाचन समिति स्रोतका

आरजु राणा र मञ्जु खाँडको दादागिरी- निर्वाचनमा विवाद

कांग्रेस संसदीय दलको नेताको निर्वाचनका क्रममा मतदानस्थलभित्र सांसद आरजु राणा र मन्जु खाँडले मतदान गरिरहेका सांसदहरुको तस्बिर खिचेपछि विवाद भएको छ। मतदानस्थलमा मोबाइल लैजाने तर तस्बिर नखिच्ने सहमति भएको थियो।

संसदीय दलको निर्वाचनमा आरजु राणा र मञ्जु खाँडको चर्तिकला

काठमाडौं । नेपाली कांग्रेसको अहिले सम्पन्न संसदीय दलको निर्वाचनमा केही सांसदहरूले विधिविपरीत आफूले मत हालेपछि मतपत्रको तस्बिर खिचेका छन् । यसरी फोटो खिच्ने कम्तीमा ९ जना सांसदहरू संस्थापन अर्थात् देउवा

मतदान सकियो, अब आधा घण्टामा हुनेछ छिनोफानो

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ। ​ संसदीय दलको नेता चयनका लागि बुधवार बिहान पौने ९ बजेबाट मतदान शुरु भएको मतदान केहीबेर अघि सकिएको निर्वाचन

विश्वप्रकाशले दिए गगन थापालाई बधाई

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन भएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा दलको नेताका लागि भएको मतदान सकिएको छ। संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा

कम्युनिष्ट सरकार बनाउन एमालेसँग लगातार छलफलमा छन् प्रचण्ड

काठमाडौं- आगामी सरकार गठनको गृहकार्य भइरहेकै बेला राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताको भेटघाट दिनहुँ बढ्दै गइरहेको छ । अगामी सरकारको नेतृत्व गर्न नेताबीच होडबाजीसमेत

देउवालाई महँगो पर्नसक्छ विश्वप्रकाश र प्रदीपको ‘विद्रोह’

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ । दलको नेता चुन्न आज बुधबार मतदान हुँदै छ

दलको नेतामा देउवा र गगनको भिडन्त, केही सांसदले भोट हाल्न नपाउने

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज चुनाव हुँदै छ। यसमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिपस्र्धा गर्दै छन्। संसदीय दलको नेता बन्न उनीहरूले हिजै

शशांकले मागे गगन थापाका लागि भोट

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेतामा शशांक कोइरालासँग सहयोग मागेपछि कोइरालाले केहि सांसदसँग भोट मागेका छन् । शशांक निवासमै पुगेर गगनले सहयोग मागेपछि शशांकले सांसदहरूसँग भोट मागेका