
काठमाडौं । जति सरकार परिवर्तन भएपनि सुल्झिन नसको निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गरिरहेको प्रहरीले चार वर्षदेखि फरार रहेका एक व्यक्तिलाई फेला पारेको छ । प्रहरी स्रोतका अनुसार निर्मलाको घटनालगत्तै

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्ताका लागि गठबन्धन गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई महत्व दिन नहुने बताएका छन् । उनले सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी शक्तिसँग

काठमाडौं : गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धि मुद्दाको सुनुवाइ आज हुँदैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमाथि सुनुवाइ गर्दै पुस ६ मा कारण देखाऊ आदेश जारी गरेको थियो। लामिछानेलाई सांसद्का रूपमा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागीका लागि चार मन्त्रालय माग गरेको छ। महत्वपूर्ण मन्त्रालयसहित चार मन्त्रालय मागेपछि भागबण्डा नपुग्ने भन्दै सत्ता साझेदार दल भने तीन वटा मन्त्रालय दिनसक्ने बताएका छन्।

नयाँ सरकार गठनसँगै अर्थ मन्त्रालयका सचिवको सरुवा भएको छ। अर्थ सचिव कृष्णहरि पुष्करलाई हटाइएको छ भने सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याएको छ। अर्थ सचिव कृष्णहरि पुष्करलाई

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ। मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका थिए।

बुटवल- बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु भएको छ । नगरसभाको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा थप समस्या देखिएको छ । अघिल्लो महिनामात्रै उपचार गराएर चीनबाट फर्केका पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको हो । अनौठो खालको जन्डिसका कारण

काठमाडौं । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय

पाल्पा- पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । रुपन्देहीको सालझन्डीबाट

काठमाडौं । गएको साता कार दुर्घटनामा परी घाइते भएका भारतीय विकेटकिपर ऋषभ पन्तलाई शल्यक्रियाका लागि एयर एम्बुलेन्समार्फत मुम्बई लगिने भएको छ । पन्तको देहरादुनस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको थियो ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समुहको बैठक आज बस्दै छ । इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको हो । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समिति