मुख्य डेस्क, Author at Himal Post - Page 59 of 574 Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मुख्य डेस्क

जहाज दुर्घटनापछि पोखरामा सन्नाटा, आउनै छाडे पर्यटक

पोखरा । माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन

बैंकको ‘टर्चर’का कारण अर्का व्यापारीले पनि गरे आत्महत्या

विराटनगर- व्यवसायमा लगातार असफलता पाएर संसद भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको समाचार सेलाउन नपाउँदै अर्का व्यापारीले पनि आत्महत्या गरेका छन् । मोरङका व्यवसायी मोहन न्यौपानेले बैंकको ऋणका कारण आत्महत्या

गृहमन्त्री रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएकोछ । आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको

मन्त्री बनेको महिना नबित्दै पुत्ला दहन

काठमाडौँ । एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शिक्षा सामग्री कक्षा एकदेखि कक्षा पाँच सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी

यी हुन् कारबाहीमा परेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत

सिराहाको सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव कारबाहीमा परेका छन् । नागरिकले माग गरेको सूचना उपलब्ध नगराएपछि उनलाई कारबाही गरिएको हो । राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृतलाई

प्रहरीलाई डिआइजी ज्ञवालीले दिए कडा निर्देशन

विराटनगर । प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले नागरिकको जीउधनको सुरक्षा निम्ति सधैँ गम्भीर हुन निर्देशन दिएका छन् । प्रदेश १ को जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण गर्दै उनले जिल्लामा अपराध

आइसीयु काण्डमा आलोचना भएपछि तोसिमा कार्कीले मुख खोलिन्

आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई कीर्तिपुर अस्पतालमा आईसीयू मापदण्ड पालना नगरी भेट्न गएको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रष्टीकरण दिएकी छन् । सामाजिक सञ्जालमा लामो स्टाटस

ओलीले घेराबन्दी गर्न थाले, सरकार चलाउन असहज हुँदैछ- प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन निकै असहज हुँदै गएको बताएका छन् । उनले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घेराबन्दी गरेको गुनासो समेत गरेका छन्। एमालेकै समर्थनमा

सामाजिक सञ्जाल नियमन र नियन्त्रण गर्नुपर्छ- आयुक्त थपलिया

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले त्यसलाई

रवी लामिछानेको मुद्दा आज ‘फाइनल’ हुने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथि आज पनि बहस हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आजका लागि बुधबार पेसी तोकिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आत्मदाह गर्नुअघि प्रेमप्रसादले रवीन्द्र मिश्रसँग गरेका थिए यस्तो छलफल

आत्मदाह गर्नुभन्दा केही घण्टाअघि प्रेमप्रसाद आचार्यले आफूलाई आमरण अनशन बस्ने योजनामा रहेको सन्देश पठाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि मंगलबार

अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको उपाध्यक्ष बन्ने

काठमाडौं- पूर्वसभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रका उपाध्यक्ष बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रले उनलाई उपाध्यक्ष बनाउने भएको हो । माओवादीमा सापकोटालाई उपाध्यक्ष बनाउने छलफल भैरहेको एक केन्द्रीय सदस्यले पुष्टि