मुख्य डेस्क, Author at Himal Post - Page 550 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

बेलहीया नाकाबाट निर्यातमा सुधार

भैरहवा । रूपन्देहीको बेलहिया नाका हँुदै चालु आर्थिक बर्ष २०७४÷७५ को पाँच महिनामा निर्यात बढेको पाइएको छ । भैरहवा भन्सार कार्यालय बेलहियाका अनुसार गत बर्षको सोही अबधिको तुलनामा चालु बर्षको

दुर्घटना न्यूनिकरण लागि सडकमै प्रशिक्षण

गुल्मी । सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै सवारी चालकलाई प्रशिक्षण दिन सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले आईतवार दिउसो सदरमुकाम

खोटो विक्रीबाट मोटरबाटो पुगेपछी

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ६ को विकट बस्ती भनेर चिनिने जुखुदीँमा खोटो विक्रीबाट विकासका काम गर्न निकै सजिलो भएको छ । ढुंगैढुंगा भएको जुखुदीमा साविकको गाविसबाट छुट्टाएको बजेटले

चिसोका कारण कोल्ड डाईरियाका बिरामी बढे

बुटवल । चिसो बढेसंगै लुम्बिनी अञ्चल अस्पतालमा कोल्ड डाईरिया (चिसोबाट हुने झाडा पखाला)का बिरामी बढेका छन् । लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार पछिल्लो एक हप्तामा अञ्चल

प्राथमिक स्वास्थ्य केन्द्रमा ६ महिना यता शल्यक्रियायुक्त प्रसुती सेवा अवरुद्ध

बागलुङ । प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिबाङमा विगत ६ महिना यता शल्यक्रियायुक्त प्रसुती सेवा सञ्चालनमा आउन नसक्दा सेवाग्राहीहरु समस्यामा परेका छन् । २ बर्ष अघिदेखि सुरु गरिएको उक्त सेवाको लागि आवश्यक

लुम्बिनी अञ्चल अस्पतालबाट दैनिक १० बिरामी रिफर

आचार्य प्रदीप बुटवल । रुपन्देहीकै ठुलो अस्पताल मध्यको लुम्बिनी अञ्चल अस्पतालबाट दैनिक रुपमा औषत १० जना बिरामी रिफर भईरहेका छन् । दैनिक रुपमा उपचारको लागी आउने बिरामी को १ प्रतिशत

रुपन्देही बन्द फिर्ता

बुटवल । युवा व्यवसायी वसन्त पौडेल (बलु) को हत्याको विरोधमा दुई दिनदेखिको रुपन्देही बन्द आइवार बेलुकीबाट फिर्ता भएको छ । नेकपा (एमाले) निकट युवा संघ तथा अनेरास्ववियूले हत्यामा संलग्नलाई तत्काल

देबदहमा सडक दुर्घटनामा एकको ज्यान गयो

बुटवल ।  रुपन्देहीमा शनिबार रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार देवदह–६ खैरेनीमा रोकिएको ना ४ ख २९४६ नम्बरको ट्रकमा पूर्व

बन्दकर्ता छैनन् सडकमा तर प्रभाव उच्च

आचार्य प्रदीप बुटवल ।  रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा आजबाट शुरु भएको अनिश्चितकालिन रुपन्देही बन्दको पहिलो दिन बन्दको प्रभाव उच्च रहेको

हत्याबिरुद्ध बुटवल बन्द, भाेली रुपन्देही बन्द

अाचार्य प्रदीप बुटवल । रुपन्देहीको ढेकेबार खैरेनीमा गोली प्रहारबाट स्थानीय युवा बसन्त पौडेल बलुको हत्या भएको बिरोधमा बुटवल बन्द भएको छ ।तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा बिद्यार्थीहरुले

मुल्य बढाएको भन्दै रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यवसायी संघ आन्दोलित

बुटवल । रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यवसायी संघ आन्दोलित भएको छ । छड तथा सिमेन्टमा उद्योगहरुले मुल्य बढाएको भन्दै संघ आन्दोलित भएको हो । संघले आज पत्रकार सम्मेलनको आयोजना गरी

उखु खेती तर्फ किसनाको आकर्षण बढ्दो

पाल्पा । जिल्लाको रामपुर, गण्डकी र बेशी क्षेत्र लगायतका स्थानहरुमा उखु खेती तर्फ किसानहरुको आकर्षण बढ्दो देखिएको छ । पहिले पहिले उखु खेतीमा किसानको आकर्षण नदेखीए पनि अहिले आएर खुदोको