मुख्य डेस्क, Author at Himal Post - Page 548 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

घरगोठ जल्दा रु दश लाखको क्षति

कपिलवस्तु । यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा रु दश लाखभन्दा बढीको क्षति भएको छ । यहाँको विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई

छोटो अवधिमै रु ४४ लाखको कारोबार

गुल्मी (रासस) । गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ । मुसिकोट नगरपालिका–१, अरेवामा रहेको पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो

राष्ट्रिय महिला फुटबल लिगमा आर्मीले सुदूरपश्चिमलाई ७–० ले हरायो

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको सुपरलिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ७–० गोलको फराकिलो अन्तरले पराजित

रुपन्देही उद्योग संघको अध्यक्षमा अधिकारी र श्रेष्ठको उम्मेदवारी

बुटवल । रुपन्देही उद्योग संघको शनिवार हुने २० औं अधिवेशन अन्तरगत आगामी नया नेतृत्व चयन हुने भएपछि उद्योगीहरुमा चुनावी सरगर्मी बढेको छ । नया नेतृत्वका लागि हुन गैरहेको निर्वाचन कार्यक्रम

बेलबास–बेथरी निर्माण कार्यलाई तिब्रता,अतिक्रमित घरहरु भत्काउन शुरु

आचार्य प्रदीप बुटवल । मुलुककै नमूना सडकका रूपमा परिकल्पना गरिएको बेलवास–बेथरी चार लेन सडकको निर्माण कार्य तिब्र रुपले अगाडि बढेको छ । तीन फेजमा काम भइरहेको सडक निर्माण संगै अतिक्रमित

गौतमबुद्ध विमानस्थल निर्माणमा दैनिक २ सय कामदार

बुटवल । पटक पटकको आन्दोलन र अवरोधकाबीच निर्माण अबरुद्ध हुन पुगेको भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्यले पुनः गति लिएको छ । गत बर्षको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार

पृथ्वीजयन्तीको अवसरमा आज सार्वजनिक बिदा

बुटवल । पुस २७ अर्थात् पृथ्वीनारायण शाहको जन्मदिन । उक्त अवसर पारेर राष्ट्रिय एकता दिवस मनाइँदैछ । सरकारले यो दिवसका लागि बिहिबार सार्वजनिक बिदा दिएको छ । ०६२ सालसम्म सरकारले

लुम्बिनीमा बर्ग (A) को लाइसेन्स फारम खुल्यो !

बुटवल ! यातायात व्यबस्था कार्यलय सवारी चालक अनुमती पत्र बुटवल लुम्बिनीले बर्ग (A) मोटरसाइकलको Online फारम भर्ने सम्वन्धी सुचना प्रकाशित गरेको छ ! सूचना अनुसार माघ ७ गतेदेखि प्रत्येक हप्ताको

डा. गाेविन्द केसी रिहा

बुटवल ।अदालतकाे अवहेलना सम्बन्धी मुद्धामा पक्राउ परेका डा. गाेविन्द केसीलाइ अदालतले सामान्य तारेखमा रिहा गरेकाे छ । रिहा पछि डा. केसीले मिडियामा बाेल्दै अाजकाे दिन अनशन जारी रहने तर अवका

बुटवल र जावालाखेलमा ‘प्रोजेक्ट वान’को कन्सर्ट

नेपालका चर्चित ब्याण्डका सदस्यहरुको सहभागीता रहेको नयाँ ब्याण्ड ‘प्रोजेक्ट वान’ले बुटवल र ललितपुरको जावालाखेलमा कन्सर्ट गर्ने भएको छ । व्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड

सरकारी संरक्षणमा नदी किनारैमा क्रसर उद्योग सञ्चालन

गुल्मी । सरकारले वातावरण प्रदुषण न्यूनिकरण तथा चुरे संरक्षणका लागि भन्दै चुरे क्षेत्रमा कुनै पनि क्रसर जस्ता ठूला उद्योग संचालनमा रोक लगाएको छ । तर गुल्मीको रुरु गाउँपालिका ७ मा

मेलाको भौतिक संरचनामा करोडौं स्वाहा

बुटवल  । यस क्षेत्रमा हुने औद्योगिक तथा व्यापार मेलामा निर्माण हुने भौैतिक संरचनाका लागि करोडौं रकम फजुलमा खर्च भएको छ । मेला महोत्सव गर्ने भौतिक स्थायी संरचना नहँुदा अस्थायी संरचनमा करोडौं