गणेश पोख्रेल सैनामैना । ६ वर्षिय बालक विकास थापाले आमाको न्यानो काख पाएका छैनन् । चिसो मौसममा न त न्यानो कपडा, नत राम्रो खाना । उनका लागि यी सबै अभावका विषय हुन् ।
गुल्मी । यहाँको एक गाउँपालिकाले सबै विद्यालयहरूमा सेनिटरी प्याड वितरण गरेको छ । जिल्लाको इस्मा गाउँपालिकाकाले आफ्नो गाउँपालिका भित्र रहेका १७ वटा सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरेको हो । महिनावारीलाई
भैरहवा । रूपन्देहीको बेलहिया नाका हँुदै चालु आर्थिक बर्ष २०७४÷७५ को पाँच महिनामा निर्यात बढेको पाइएको छ । भैरहवा भन्सार कार्यालय बेलहियाका अनुसार गत बर्षको सोही अबधिको तुलनामा चालु बर्षको
गुल्मी । सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै सवारी चालकलाई प्रशिक्षण दिन सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले आईतवार दिउसो सदरमुकाम
अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ६ को विकट बस्ती भनेर चिनिने जुखुदीँमा खोटो विक्रीबाट विकासका काम गर्न निकै सजिलो भएको छ । ढुंगैढुंगा भएको जुखुदीमा साविकको गाविसबाट छुट्टाएको बजेटले
बुटवल । चिसो बढेसंगै लुम्बिनी अञ्चल अस्पतालमा कोल्ड डाईरिया (चिसोबाट हुने झाडा पखाला)का बिरामी बढेका छन् । लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार पछिल्लो एक हप्तामा अञ्चल
बागलुङ । प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिबाङमा विगत ६ महिना यता शल्यक्रियायुक्त प्रसुती सेवा सञ्चालनमा आउन नसक्दा सेवाग्राहीहरु समस्यामा परेका छन् । २ बर्ष अघिदेखि सुरु गरिएको उक्त सेवाको लागि आवश्यक
आचार्य प्रदीप बुटवल । रुपन्देहीकै ठुलो अस्पताल मध्यको लुम्बिनी अञ्चल अस्पतालबाट दैनिक रुपमा औषत १० जना बिरामी रिफर भईरहेका छन् । दैनिक रुपमा उपचारको लागी आउने बिरामी को १ प्रतिशत
बुटवल । युवा व्यवसायी वसन्त पौडेल (बलु) को हत्याको विरोधमा दुई दिनदेखिको रुपन्देही बन्द आइवार बेलुकीबाट फिर्ता भएको छ । नेकपा (एमाले) निकट युवा संघ तथा अनेरास्ववियूले हत्यामा संलग्नलाई तत्काल
बुटवल । रुपन्देहीमा शनिबार रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार देवदह–६ खैरेनीमा रोकिएको ना ४ ख २९४६ नम्बरको ट्रकमा पूर्व
आचार्य प्रदीप बुटवल । रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा आजबाट शुरु भएको अनिश्चितकालिन रुपन्देही बन्दको पहिलो दिन बन्दको प्रभाव उच्च रहेको
अाचार्य प्रदीप बुटवल । रुपन्देहीको ढेकेबार खैरेनीमा गोली प्रहारबाट स्थानीय युवा बसन्त पौडेल बलुको हत्या भएको बिरोधमा बुटवल बन्द भएको छ ।तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा बिद्यार्थीहरुले