
बुटवल । फष्ट स्टेप एजुकेशनल कन्सन्टेल्सी दशौ वर्ष प्रवेश गरेकाे छ । कन्सलटेन्सिले अाफ्नाे १० अाै वार्षिकाेत्सवकाे अवसरमा निशुल्क शैक्षिक मेला गर्ने भएकाे हाे ।वर्षप्रवेशकाे अवसरमा चैत्र ९ र १०

बुटवल । मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत ९ गते देखि हुने भएको छ । फागुनको अन्तिम साताबाट प्रतियोगिता शुरु गर्ने तयारी थालेको मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश नं।

अाचार्य प्रदीप / बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए । उनको पक्षमा ६६ मत परेको

पूजा पन्थी : बुटवल । विपन्न र सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्वि गर्नको लागि गैडहवा गाउपालिकामा अन्तक्रिया सम्पन्न भएको छ । जिल्ला अदालत रुपनदेही,सर्चफर कमन ग्राउड सेलर्ड र गैडहवा

बुटवल । नेपाल पर्यटन पत्रकार संघ रुपन्देहीले आगामी बैशाख महिना प्रदेशस्तरीय पर्यटन फोटो प्रदशनी गर्ने भएको छ । ५ नम्बर प्रदेशको पर्यटर्न विकास मद्धत पुयाउने उदेस्यले फोटो प्रद्धशनी बुटवलमा गर्ने

भैरहवा । प्रतिनिधि सभाका सांसद एवं एमाले उपमहासचिव घनश्याम भुसालले रूपन्देहीको भैरहवालाई औद्योगिक राजधानी बनाइनु पर्ने बताएका छन् । यहाँ बढ्दै गइरहेको आर्थिक गतिविधि तथा तीव्र औद्योगिक बिस्तारका आधारमा भैरहवालाई औद्योगिक

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोेखरेलले आइतबार विश्वासको मत लिँदैछन् । प्रदेशसभा कार्यव्यवस्था समितिको शुक्रबार बसेको बैठकले आइतबार बस्ने संसद बैठकको कार्यसूची पारित गरेको हो । आइतबारको पहिलो बैठकमा मुख्यमन्त्री पोखरेलले

बुटवल । बागलुङको बरेङ गाउँपालीका २ बरेङ बजारमा शुक्रबार एक कार्यक्रमका विच प्रभु बैंक लिमिटेडको १ सय ४० औं शाखा विस्तार गरिएको छ । बैँकको उत्घाटन गर्दै प्रमुख अतिथि बरेङ

अाचार्य प्रदीप बुटवल। बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप अन्तर्गत शुक्रबारको खेलमा फ्रेन्ड्स क्लब काठमाडौं विजयी भएको छ । रुपन्देही फुटवल संघको आयोजनामा एन्फा टेक्नीकल सेन्टर जारी प्रतियोगितामा कास्की ११

सिता डोटेल : पाल्पा (रामपुर) । विश्वभर महिला एक होऔं भनेर १०८ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा रामपुरमा भने नारीहरू एक भएनन् । नारामा उनीहरू बिश्वभर एक होऊ र महिला अधिकार सुनिश्चित

दशरथ घिमिरे देउखुरी । लमही नगरपालिका वडा नं. ६ निवासी देवा घर्तीले लमही क्षेत्रमा अटो रिक्सा चलाउन थालेको दुई वर्ष पुगेको छ । लमहीमा यसरी फरक ब्यवसाय अटो रिक्सा चलाउने काममा

बुटवल । पाँच नम्बर प्रदेशको प्रदेशसभा नियमावली मस्यौदा निर्माणमा ढिलाई भएको छ । फागुन ६ गते बसेको संसद बैठकले १५ दिनको समयावधी दिएर मस्यौदा निर्माण समिति गठन गरेको थियो । तर म्याद