मुख्य डेस्क, Author at Himal Post - Page 529 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान

रोल्पा ।  युवालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यका साथ जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न

शशिकान्त शकुन्तला बर्मा टि–२० क्रिकेट : खुकुरी र होराइजन क्रिकेट क्लब विजयी

बुटवल । रुपन्देहिकाे भैरहवामा जारी जिल्लास्तरीय शशिकान्त–शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि–२० क्रिकेट प्रतियोगितामा सोमबार भएका दुई खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र न्यू होराइजन क्रिकेट क्लब बुटवल विजयी भएका

पदिय दायित्वमा कुनै भुमिका छैन् : सभामुख महरा

दाङ । सभामुख  कृष्णबहादुर महराले आफु कुनै पनि पदिय दायित्वमा नभएको वताएका छन् ।  दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सभामुख महराले साझा व्यक्तित्वको रुपमा काम गर्ने वताएक

प्रदेशको नाम जातीय पहिचानका आधारमा राख्न माग

नवलपुर । आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले आदिवासी जनजातिको मुख्य अधिकार अझै प्राप्त नभएकाले आन्दोलन धाल्नुको विकल्प नभएको बताएका छन् । नवलपरासीको कावासोतीमा आदिवासी जनजाति महासंघ नवलपुरले आयोजना

स्याङजामा एसइईको तयारी पुरा

स्याङजा । चैत्र ८ गतेबाट २० गते सम्म शुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसइई) परिक्षाको तयारी पुरा भएको छ । यही चैत्र ८ गतेबाट शुरु हुने परिक्षामा ५ हजार ८

एसईई फारम भरेका पाल्पाका १ सय ७ परीक्षार्थीले परीक्षा दिन नपाउने

पाल्पा । यस बर्षको एसईर्ई परीक्षामा पाल्पाका १ सय ७ जना बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् । बिद्यालयमा दैनिक हाजिरी नपुुगेका तथा अन्य विविध कारण उनीहरु परीक्षा दिनबाट बञ्चित

एसईई परीक्षामा पाल्पाबाट ५ हजार ५८ बिद्यार्थी सहभागी

पाल्पा । यस बर्षको एसईई परीक्षामा पाल्पाबाट ५ हजार ५८ जना बिद्यार्थी सहभागी हुुदैछन् । जिल्लाका सामुदायिक, संस्थागत, खुला र प्राबिधिक शिक्षाबाट गरि ४ हजार ९ सय ४६ नियमित र

मेलमिलापकर्ता प्रशिक्षण सम्पन्न

बुटवल। समाजमा रहेका बिपन्न र सिमान्तकृत समुदायको लागी न्याय र शुरक्षामा पहुँच पु¥याउन आधारभुत सामुदायीक मेलमिलाप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । युके.एड र सर्चफर कमन ग्राउण्डको सहयोगमा सञ्चालनमा आएको

बुटवल उपमहानगरपालिलाई लगातार उत्कृष्ट अवार्ड

बुटवल । बुटवल उपमहानगरपालिका फेरि पनि उत्कृष्ट भएको छ । नेपाल नगरपालिका संघले यसपाली बुटवललाई पाँच नम्बर प्रदेशको उत्कृष्ट उपमहानगरपालिकाका रुपमा सम्मान गरेको हो । यसअघि नेपाल सरकारको मूल्यांकन मापदण्डका

तस्बिर : झबिन्द्र देबकाेटा
घर रंगेर मोटरबाईक उपहार !

बुटवल । बर्दघाट नवलपरासीका प्रेम चौधरी एक कलर पेन्टर हुन् । उनले डिलरबाट रंग लिएर घरहरुमा रंग लगाउने कार्य गर्दै आएका छन् । बर्दघाटमै रहेको हाम्रो पौडेल ट्रेर्डर्समार्फत लिएको जस्मिन

मार्वलका चौकोसको ब्यापार बुटवलमा

बुटवल । रुपन्देही क्षेत्रमै पहिलो पटक बुटवलको वेलबासमा मार्वलका चौकोस पल्लाहरुको विक्रि वितरण थालिएको छ । अन्तरराष्ट्रिय मापदण्ड पुरा गरेको चर्चित कम्पनी जयपुर मार्वलले उत्पादन गरेका मार्वलका चौकोस पल्लाहरुको सिद्धार्थ

नौ महिनामा दश करोड राजश्व, सेवाग्राहीलाई सास्ती उस्तै

झविन्द्र देवकोटा/ बुटवल । यातायात ब्यवस्था कार्यालय लुम्विनी अञ्चल (लाईसेन्स फाट) ले बितेको नौ महिनामा विभिन्न शिर्षकमा झण्डै दश करोड राजश्व उठाएतापनि सेवाग्राहीले भने दैनिक सास्ती खेप्दै आएका छन् ।