राष्ट्रपति एमालेबाटै हुने - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

राष्ट्रपति एमालेबाटै हुने



काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेबाटै हुने बताएका छन् ।

ओलीले आफूहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका हुन्।​

संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले विद्यादेवी भण्डारीले सम्वोधन गरेपछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले भने ।

उनले सञ्चारकर्मीको प्रश्नमा भने,‘हामीले भनेकै व्यक्ति (राष्ट्रपति) हुन्छ । ’