
नवलपरासी-पश्चिम नवलपरासीमा अवैध काठको तस्कारी दिन प्रतिदिन बढ्दै गएको छ। हिजोमात्र रामग्राम नगरपालिका वार्ड नं ०१ सौवा टिकरमा रामग्रामका मेयर धनपत यादवका भाइ घनश्याम यादवको मिलोमतोमा काठ तस्करी गर्दा पुलिसले

काठमाडौं- विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । थाइल्याण्डबाट स्वदेश फर्कने क्रममा उनलाई साइबर व्युरोको टोलीले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँ – ग्यास सिलिण्डर विस्फोटमा परेर घाइते भएका सांसद चन्द्र भण्डारीको अहिले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको अवस्था स्वास्थ्य सामान्यतर्फ गइरहेको

सत्तारूढ गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ राष्ट्रपतिको उम्मेदवारलाई लिएर चिसोपना बढ्दै गएका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिको उम्मेदवार बन्न सक्रियता

सुर्खेत- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसकै राष्ट्रपति हुने दाबी गरे ।

रसुवा/फागुन- एक सामाजिक संस्था टिम नेपोले कारागार कार्यालय रसुवामा “पुस्तक परियोजना” मार्फत कैदीहरूका लागि शुक्रबार एक कार्यक्रमका बिच पुस्तकालय स्थापना गर्दै दुई दिने नि:शुल्क स्वास्थ्य शिविर आज समापन गरेको छ

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप

काठमाडौं : नेकपा एमाले प्रदेश नम्बर १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस

काठमाडौं । नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ । शनिबार बिहान बसेको प्रदेश एक कमिटीले यस्तो सिफारिस गरेको हो । प्रसाईँ एमाले

भारतको मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई वटा शल्यक्रिया गरिने भएको छ। शुक्रबार बिहान बिहान र दिउँसो गरी दुई वटा शल्यक्रिया हुने मुम्बईमै रहेका कांग्रेस नेता योगराज

रंजीत शर्मा/नवलपरासीपश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउपालिकाले यस आर्थिक वर्ष २०७९/०८० को आज सम्पन्न हिउँदे अधिवेशनबाट दुई ऐन र दुई कार्यविधि पारित गर्दै बाह्रौं गाउँ सभा सम्पन्न गरेको छ। हिउँदे अधिवेशनबाट

काठमाडौं । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्कबापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल