मुख्य डेस्क, Author at Himal Post - Page 49 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

प्रचण्डको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि नेपाली कांग्रेस प्रचण्डको पक्षमा खुलेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन घटनाको निरुपण संक्रमणकालीन न्यायबाटै

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा सुनवल प्रथम

रंजीत शर्मा/नवलपरासीपाल्हीनन्दन गाउँपालिका वार्ड न २ हरपुरमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनवल नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको छ। शनिवारदेखि पाल्हीनन्दन गाउँपालिका वार्ड न २ हरपुरमा

माओवादीको चेतावनी- प्रचण्डविरुद्ध कारबाही अघि नबढाउ

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्य निरुपण तथा वेपत्ता आयोगको क्षेत्रधिकारका विषयमा कारबाही अगाडि नबढाउन चेतावनी दिएको छ । द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फैजदारी अभियोगमा

शाहरुख खानको ‘पठान’ले तोड्यो ‘बाहुबली २’ कीर्तिमान

एजेन्सी: शाहरुख खानको ‘पठान’ले एकपछि अर्को इतिहास रचिरहेको छ। हालै मात्र पठान हिन्दी भाषामा सर्वाधिक कमाउने फिल्मको सूचीमा एक नम्बरमा उक्लिएको छ। पठानले ‘बाहुबली २’ को कीर्तिमान भङ्ग गरेको हो।

नारायणगढ–मुग्लिन सडक खण्ड अब दिउसोमा बन्द नहुने

काठमाडौं- नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समय बन्द गरिँदै आएकोमा आजदेखि नियमित सञ्चालन गरिने भएको छ। भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि

संघर्षको अध्याय सकिएको छैन, पहिचानको संघर्ष झन् कठोर हुन्छ- मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताएका छन्। झापाको कन्काई नगरपालिका वडा नं ९ मा राजवंशी समाज विकास समितिद्धारा आयोजित राजवंशी धर्म संस्कार प्रथम

ओलीले भने- अब पार्टीमा कसैलाई भेदभाव गर्दिन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताएका छन्। एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना

परिचय पत्र नबोके राष्ट्रपति निर्वाचनमा भोट हाल्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले यही आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट

पाल्हीनन्दनमा आगो लाग्दा लाखौंको क्षती

रंजीत शर्मा/नवलपरासी पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउपालिका वडा नं २ हरपुरमा आगो लाग्दा लाखौंको क्षती भएको छ । पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ बस्ने भगवति केवटको घरमा आगो लागेको हो। चुलोमा

७० वर्ष उमेरहद हटाएर अध्यक्ष बनाए एमालेमा फर्किने बामदेवको प्रस्ताव

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेको विधानबाट उमरहद सच्याएर आफुलाई अध्यक्ष बनाउने सर्त राख्दै एमालेमा फर्किने प्रस्ताव गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मन्त्री मोदीले भने- हाम्रा कर्मचारीलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रिस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्ने बताएका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री

ओलीलाई देउवाको पत्र- अब हामी सहमति गरौँ, लोकतन्त्र जितहार मात्रै होइन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत् प्रतिष्पर्धाको अनुरोध गरेका छन् । हिजो एक पत्र पठाउँदै देउवाले